×

NMB BANK
NIC ASIA

उपमेयरलाई गाडीभित्रै जलाउने प्रयास

मंसिर १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

झापामा अञात समूहद्वारा एक स्थानीय तहकी उपमेयरलाई गाडीभित्रै जलाउने प्रयास गरिएको छ । झापाको मेचीनगर नगरपालिकाकी उप–मेयर मीना उप्रेती सवार गाडी जलाउने प्रयास गरिएको हो । 

Muktinath Bank

उनी चढेको मे १ झ १७२ नम्बरको गाडी झापाको मेचीनगर १३ को चारआलीचोकबाट ४र५ सय मिटर पूर्व जलाउने प्रयास गरेको झापाका प्रहरी प्रवक्ता राकेश थापाले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उहाँसँगको कुरा सुन्दा जलाउने प्रयास गर्नेले, आज हाम्रो विरोध छ, तपाई ओर्लिनुहोस् गाडी जलाउँछौं भनेर भनेको कुरा उपमेयरज्युले भन्नुभएको छ,’ उपमेयरको भनाई उद्दृत गर्दै डिएसपी राकेश थापाले लोकान्तरसँग भने, ‘उहाँले भनेको हुलिया अनुसार हामीले खोजी गरिरहेका छौं ।’


Advertisment
Nabil box
Kumari

यता उपमेयर उप्रेतीले आफू आयल निगमको कार्यक्रमबाट फर्किने क्रममा अज्ञात व्यक्तिले गाडी रोकेर जलाउने प्रयास गरेको बताइन् । गाडीबाट ओर्लिन नमानेपछि पेट्रोलको पोका नै गाडीतर्फ हुत्याएको बताइन् ।

Vianet communication
Laxmi Bank

‘बाटोमा एक्काली पाँच÷छ जनाको समूहमा अपरिचित व्यक्ति आएका थिए, गाडी रोकेर आर्लिन भने,’ लोकान्तरसँग कुरा गर्दै उप्रेतीले भनिन्, ‘आज हाम्रो विरोध छ, सरकारी गाडी जलाउने कार्यक्रम छ, आर्लिनुहोस् भने म ओर्लिन नमानेपछि गाडीतर्फ पेट्रोल नै हुत्याए ।’

गाडीसहित जलाउने प्रयास गरे पनि आफूले चालकलाई गाडी अगाडि बढाउन भनेको र त्यहाँबाट निस्केको उपमेयर उप्रेतीले जानकारी दिइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x