×

NMB BANK
NIC ASIA

‘भिजन डकुमेन्ट’ तयार गर्दै महासंघ

मंसिर १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा मुलुकको ‘भिजन डकुमेन्ट’ तयार गर्ने भएको छ ।

Muktinath Bank

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बिहीबार आयोजित महासंघका नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले भिजन डकुमेन्ट तयार गर्ने काम अगाडि बढिसकेको जनाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उद्योग व्यवसायसहित समग्र अर्थतन्त्रको पुनरुत्थानका लागि सुझाव तयार गर्ने कामको सुरुवात गरिएको छ ।


Advertisment
Nabil box
Kumari

अन्तर्राष्ट्रिय संस्थाको समेत सहयोगमा मुलुकको भिजन डकुमेन्ट तयार गर्ने काम अघि बढाएका छौं,’ अध्यक्ष गोल्छाले भने, ‘डकुमेन्ट तयार भएपछि सरकारबाट स्वीकृत गराई सहकार्यमा लग्नेछौं ।’ निर्यातमूलक उद्योग गार्मेन्ट, पस्मिना, गलैंचालगायतका उद्योगको पुनरुत्थान गरी युवालाई रोजगारी दिन सके भारततर्फ जाने विप्रेषणसमेत रोक्न सकिने उनले बताए ।

Vianet communication
Laxmi Bank

अहिलेको संकटमा लगानी ल्याउन र लगानी गर्न चाहनेलाई सहज अनि सरल तरिकाले लगानी भित्र्याउने वातावरण बनाउनुपर्ने, निर्यात प्रवर्द्धनका लागि विशेष प्याकेज आउनुपर्ने, साना तथा मझौला व्यवसायको दर्ता प्रक्रियामा निकै धेरै समस्या रहेकाले कुनै एक निकायमा दर्ता भइसकेको व्यवसायलाई अन्यत्र दर्ता गर्न नपर्ने व्यवस्था हुनुपर्ने गोल्छाले बताए ।

उक्त अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले महासंघका पदाधिकारीहरूबाट आएका सुझाव महत्त्वपूर्ण रहेको, उद्योग व्यवसायको विकासका लागि ती सुझाव उपयोगी रहेको जनाए । कान्तिपुर दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x