×

NMB BANK
NIC ASIA

मोदीलाई जमीन दान दिन चाहन्छिन् यी ८० वर्षीया महिला, कारण छ भावुक

मंसिर १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको पक्षमा योजना चलाइरहेको भन्दै उत्तर प्रदेशकी एक महिलाले आफ्नो सबै जमीन उनको नाममा दिने निर्णय लिएकी छन् । 

Muktinath Bank

८० वर्षीया बिट्टन देवीले सन्तानहरूले आफूलाई ध्यान नदिने गरेको र दुःख दिने गरेको गुनासो गरिन् । मोदी सरकारले दिएको राहत योजनाले नै जीवनयापन गर्न सकेको उनी बताउँछिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो अवस्थामा उनी आफ्नो नाममा रहेको साढे १२ बिघा जमीन मोदीलाई दिन चाहिन्छन् । 
 


Advertisment
Nabil box
Kumari

चितायन गाउँकी बिट्टन बिहीवार मालपोत अड्डा पुगिन् र आफ्नो जमीन प्रधानमन्त्री मोदीलाई दिने बताइन् । परिवारले हेला गरेको भए पनि मोदीजीले आफ्नो सबै समस्या समाधान गरिदिएको उनले बताइन् । 

Vianet communication
Laxmi Bank

हरेक महिना समयमै उनले पेन्सन, सासन र किसान सम्मान निधि पाएको र त्यसैबाट गुजारा चलिरहेको बताइन् । आफूले मोदीलाई जमीन दिएमा अन्य मानिसले पनि सरकारी योजनाबाट लाभ उठाउन सक्ने उनको भनाइ छ । 
वकिलहरूले यसो नगर्न भने पनि ती महिला निर्णयमा अडिग छिन् । 

पतिको मृत्यु भइसकेको र घरमा तीन छोराबुहारी रहेको तर उनीहरूले ध्यान नदिने गरेको उनले बताइन् । 

ती महिलालाई हेर्न मालपोत अड्डामा भीड लागेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x