×

NMB BANK
NIC ASIA

लुटेराहरूले बैंक लुटेर सडकमा छरे पैसा, लिन आए मान्छे (भिडियो)

मंसिर १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ब्रािजलको सान्ता क्याटरिना राज्यमा बैंक लुटेपछि लुटेराहरूले सडकमा पैसा फालेका छन् । पैसा देखेर मानिसहरू लिनका लागि दौडेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

घटना मंगलवार भएको हो । राति राइफल लिएर आएका दुई दर्जनभन्दा बढी लुटेराहरूले लगभग चार बैंक लुटे । उनीहरूले त्यसक्रममा ६ जनालाई बन्धक बनाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबै लुटेराले कालो कपडा लगाएका थिए । 


Advertisment
Nabil box
Kumari

प्रहरी र लुटेराबीच गोली हानाहान भएको थियो । कम्तीमा दुईजना घाइते भएका छन् । 
 

Vianet communication
Laxmi Bank

ग्लोबो टीभीको रिपोर्टअनुसार, बैंक लुट्न ३० जना अपराधी १० कारमा आएका थिए । उनीहरूले शहरका कैयौं बाटो बन्द गरिदिएका थिए । प्रहरी घटनास्थलमा छिटो नपुगोस् भनी उनीहरूले त्यसो गरेका थिए । 

प्रहरीले चारजना लुटेरालाई पक्राउ गरिसकेको छ । लुटिएको केही रकम पनि बरामद गरिएको छ । 

शहरका मेयर सी साल्भारोले लुटेराहरू निकै तयारी गरेर आएको बताए । 

लुटेराहरूले सडकमा पैसा छरेको दृश्य फिल्मको जस्तो देखिएको स्थानीयहरूले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x