×

NMB BANK
NIC ASIA

कलाकारहरूमा कोरोना देखिएपछि ‘जुग जुग जियो’को छायांकन स्थगित

मंसिर १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना महामारी रोकिएको छैन । भारतमा हरेक दिन यसबाट संक्रमण हुनेको संख्या बढिरहेको छ । तथापि, विभिन्न चलचित्रको छायांकन भने जारी छन् । केही दिन पहिले ‘जुग जुग जियो’को छायांकन शुरू भएको थियो ।

Muktinath Bank

चलचित्रमा बरुण धवन, अनिल कपुर, कियारा आडवाणी, नितु कपुर लगायतका कलाकारको भूमिका छ । राज मेहेताले चलचित्रको निर्देशन गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज मात्रै उक्त सेटबाट एउटा खबर प्राप्त भएको छ । चण्डिगढमा छायांकन भइरहेको यो चलचित्रका केही कलाकारहरूमा कोरोना संक्रमण देखा परेको छ  । भारतीय मिडियाका अनुसार वरुण धवन, अनिल कपूर, नीतू कपूर तथा राज मेहतामा कोरोना पोजेटिभ देखिएको हो ।


Advertisment
Nabil box
Kumari

चलचित्रको छायांकनमा जानुअघि चलचित्रका सम्पूर्ण सदस्यले कोरोना टेस्ट गराएका थिए । 

Vianet communication
Laxmi Bank

नीतू कपुरले एक भिडियो शेयर गरेकी थिइन्, जहाँ उनी आवद्ध चलचित्रका सम्पूर्ण कलाकारले कोरोनाको टेस्ट गराएका थिए । 

यद्यपि केही दिनमै यो टीम कोरोनाको चपेटामा परेको छ । यो चलचित्र कमेडी जनरामा निर्माण भइरहेको छ ।

कोरोना संक्रमण देखिएपछि यो चलचित्रको छायांकन स्थगित भएको छ । छायांकन शुरू भएको केही दिनमै कोरोना देखिएपछि चलचित्र निर्माण पक्षलाई ठूलो क्षति भएको छ ।

कोरोना भाइरस प्यान्डेमिकका कारण २०२० संसारभरको चलचित्र उद्योगका लागि खराब समय बन्यो । जहाँसुकैका चलचित्र भवन बन्द छन् । धेरै कलाकारहरूमा कोरोना भाइरसको संक्रमण भएको छ ।

छायांकनका लागि त्रासपूर्ण समय छ । करोडौं रकम खर्चिएर निर्माण भएका चलचित्र प्रदर्शन हुन पाएका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x