×

NMB BANK
NIC ASIA

प्रेमी भेटेर सुटुक्क नेपाल छिरेपछि काममा जोडिइन् वर्षा

मंसिर १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लामो समय अमेरिका बसाइपछि अभिनेत्री वर्षा सिवाकोटी खुसुक्क नेपाल छिरेर सुटुक्क काममा जोडिएकी छिन् ।

Sagarmatha Cement
Muktinath Bank

पाल्पाका विभिन्न स्थानमा छायांकन गरेर चितवन झरेको चलचित्र ‘परदेशी २’ टीमसँग वर्षा जोडिएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो चलचित्रलाई नारायण रायमाझीले निर्देशन गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

वर्षाले चितवनबाटै काम शुरू गरेकी हुन् । चितवनमा उनी र प्रकाश सपुतको दृश्य कैद गरिएको छ ।

Vianet communication
Laxmi Bank

दशैंको टीका थापेको भोलिपल्टै अमेरिका उडेकी थिइन् । 

अमेरिका पुगेपछि उनले प्रेमीसँग निकै लामो समय बिताएकी हुन् । उनले प्रेमीसँगका तस्विरसमेत शेयर गरेकी थिइन्, जसले उनीहरूको प्रेम कतिसम्म गाढा छ भन्ने अनुमान लगाउन गाह्रो पर्दैन्थ्यो ।

चलचित्रको काममा फर्किएपछि वर्षाले निकै खुसी व्यक्त गरेकी छिन् ।

वर्षाले अब निरन्तर काममा ध्यान केन्द्रित गर्ने लोकान्तरलाई जानकारी गराइन् ।

भनिन्, ‘अब धेरै समय घुमघाम गरेर आएँ, अबको ध्यान काममा हुनेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x