लक्ष्मी प्रिमियम मोटर्सले ल्यायो नेपालको लागि बीएमडब्ल्युको डिलरशिप

लक्ष्मी प्रिमियम मोटर्स प्रा.लि, लक्ष्मी ग्रुप नेपालको अन्तर्गतले नेपालमै पहिलो पटक बीएम्डब्ल्युको डिलरशिप ल्याएको छ ।

कम्पनीले डिलरशिपको सोमवार औपचारिक कार्यक्रम गरी उद्घाटन गर्ने जनाएको छ । 


Advertisement

 कम्पनीले आफ्नो अफिसियल फेसबुक पेज र युट्युब च्यानलमा बिहान ११ बजेदेखि हुने भर्चुअल इभेन्टमा सहभागी हुन सकिनेछ । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्