×

NMB BANK
NIC ASIA

अतरंगी रे मा अक्षय र साराको जोडी, साराले शेयर गरिन् अक्षयसँगको तस्वीर

मंसिर १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड नायक अक्षय कुमारले फिल्म अतरंगी रे को सुटिङ सुरु गरेका छन् । अतरंगी रे को सेटमा सारा अली खानले अक्षय कुमारको स्वागत गरेकी छन् । सारा अली खानले अक्षय कुमारको स्वागतमा एक पोस्ट सामाजिक सञ्जालमा शेयर गरेकी छन् । फोटोमा सारा र अक्षयकुमार आफ्नो रोल अनुसारको पोशाकमा देखिएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

उक्त तस्वीर शेयर गर्दै सारा अली खानले अतरंगी रे फिल्मको सुटिङ बढी भन्दा बढी रंगिन हुने बताएकी छन् । ट्वीटमा तस्वीरसहित उनले लेखेकी छन्, ‘अब अतरंगी रे को सुटिङ अझै बढी रंगिन हुनेछ, अब त अक्षय कुमार पनि फिल्म सेटमा आइसक्नुभएको छ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अक्षय कुमारको इन्ट्रीले आफू खुशी भएको पनि उनले उल्लेख गरेकी छन् । ‘म बहुत उत्साहित छु, साथै अक्षय कुमारका साथ काम गर्ने मौका मिलेकोमा धन्यवाद दिन चाहान्छु ।’


Advertisment
Nabil box
Kumari

सामाजिक सञ्जालमा तस्वीर शेयर भएसँगै अक्षय कुमारलाई चाहनेहरुले बधाइ दिँदै सारा र अक्षयको जोडीको तारिफ पनि गरेका छन् । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x