×

NMB BANK
NIC ASIA

निजी कम्पनीमार्फत चन्द्रमामा माटो जम्मा गराउँदै नासा

मंसिर १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकी स्पेस एजेन्सी नासाले चन्द्रमाको माटो जम्मा गर्नका लागि निजी कम्पनीलाई प्रस्ताव माग गरेको छ । अहिले नासाले आफ्नो कामका लागि चार वटा कम्पनी छनोट गरेको छ । 

Muktinath Bank

जसमा लुनर आउटपोस्ट, मास्टेन स्पेस सिस्टम, इस्पेस युरोप र स्पेस जापानको नाम छनोट गरिएको छ । यी चारै कम्पनीमध्ये लुनर आउटपोस्टको बोलीले अचम्ति बनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक डलरमा अनुबन्ध 


Advertisment
Nabil box
Kumari

नासाले चारै कम्पनीको साथमा २५००१ डलरमा अनुबन्ध गरेको छ । यसमा सबैभन्दा अचम्मित पार्ने बोली लुनर आउटपोस्टले लगाएको छ । जसमा अनुबन्धका लागि १ डलर मात्रै बोली लगाएको हो ।

Vianet communication
Laxmi Bank

कम्पनीले सन् २०२३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा ल्याण्डर उतार्ने र माटो जम्मा गर्ने प्रस्ताव गरिएको छ । अझै अचम्म लाग्ने कुरा त के छ भने, उक्त एक डलर रकम पनि किस्ता किस्तामा भुक्तान गरिने छ ।

यसमा १० प्रतिशतको भुक्तान अनुबन्धका गरिएपछि दिनुपर्ने र अर्को १० प्रतिशत भुक्तान परियोजना लञ्च भएपछि दिने भनिएको छ । जबकी बाँकी ८० प्रतिशत भुक्तान नासाद्वारा चन्द्रमाको चट्टानमा पुगिसकेपछि दिने
भनिएको छ । 
स्पेस युरोपले ५ हजार डलर, मास्टेन स्पेस सिस्टमले १५ हजार डलरमा प्रस्ताव गरेका छन् । नासाको कन्ट्रयाक्ट अनुसार कम्पनीले रोवर्सको प्रयोगबाट चन्द्रमामा माटो र पत्थर एकट्ठा गर्नेछ ।

र ५० देखि ५०० ग्रामका नमुनाहरु नासालालाई सुम्पिनेछन् । नासाले भनेको छ, ‘चन्द्रमाको चट्टान र माटो जम्मा गर्ने र त्यसलाई चन्द्रमामै नासाले व्यापार गर्नेछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x