कात्तिक २१, २०८०
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
कोभिड–१९ को खोप बनाइरहेको अमेरिकी कम्पनी नोभाभ्याक्सले बाँदरहरूमा गरेको परीक्षण सफल भएपछि मानिसलाई पनि खोपले काम गर्ने आशा प्रकट गरेको छ ।
आफ्नो खोपले रिसस मकाक बाँदरहरूबीच संक्रमण रोकेको नोभाभ्याक्सले जानकारी दियो ।
अब यस्तै असर मानिसमा पनि पर्छ कि पर्दैन भनी उसले अध्ययन गर्ने भएको छ । कोरोना महामारी अन्त्यका लागि यसबाट सहयोग पुग्ने देखिएको छ ।
‘मानिसमा पनि त्यस्तै असर देखिने हो भने खोप सफल हुने थियो,’ नोभाभ्याक्सका अनुसन्धान तथा विकास अध्यक्ष डा ग्रेगोरी ग्लेनले बताए ।
बाँदरमा परीक्षण सफल भएको कुरा उत्साहवर्धक भए पनि सतर्कता अपनाउनुपर्ने वैज्ञानिकहरूले बताए । बाँदर मानिसमा भाइरसले बेग्लै असर पार्ने भनी उनीहरूले चेतावनी दिए ।
छिटो र सबभन्दा प्रभावकारी खोप बनाउने दौड निकै तीव्र बनेको छ । बेलायतको एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले गरिरहेको परीक्षणको ताजा परिणाम केही दिनमै सार्वजनिक गरिने अपेक्षा छ ।
अमेरिकाका फाइजर र मोडर्ना कम्पनीहरूको खोपले मानिसलाई बिरामी हुनबाट जोगाएको देखिएको छ । तर खोप लगाएपछि अरूलाई कोभिड सार्नबाट त्यसले रोक्छ कि रोक्दैन भन्ने कुरा निर्क्योल गर्न पर्याप्त आँकडा उपलब्ध छैन ।
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...