×

NMB BANK
NIC ASIA

शरीर स्वस्थ राख्न नियमित खानुहोस् यस्ता खानेकुरा

मंसिर २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

शरीर स्वस्थ राख्नका लागि खानेकुराको भूमिका महत्वपूर्ण हुन्छ । अहिले प्राय मानिसहरु बाहिरको खाना खान रुचाउँछन् । जुन हाम्रो शरीरकाका लागि हानिकारक पनि हुनसक्छ । 

Muktinath Bank

अधिक मात्रामा फलफूलको सेवनले शरीरलाई स्वस्थ राख्छ । हाम्रो गाउँघरमै पाइने फलफूल पाइने आँप, मेवा, अमला, भुइँकटहरजस्ता फलफूलको सेवनले शरीरलाई आवश्यक पोषक तत्व पुग्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै, आरु, खारुबखडा, चुत्रो काफल, लिचि, गोलभेडा जस्ता फलफूलले पनि शरीरलाई फाइदा हुन्छ । यस्ता फलफूल नियमित खानाले शरीरलाई सामान्य रोगको संक्रमणबाट बच्न मद्दत गर्दछन् । 


Advertisment
Nabil box
Kumari

माछामासु भन्दा पनि सागसब्जीमा बढी ध्यान दिनुहोस । रायो, चम्सुर, पालुङ्गो, मेथी, काउलीको पात, मूलाको पात, कर्कलो, फर्सीको मुन्टा, सिस्नु, लट्टे, बेथे, धनियाँ आदि फलफूल भान्सामा प्रयोग गर्नुपर्छ । 

Vianet communication
Laxmi Bank

अन्य तरकारीमा –भेडे खुर्सानी, रामतोरिया, सिमी, बोडी, फर्सी, बन्दा, काउली, भ्यान्टा, करेला,बरेला, इस्कुस, लौका, मूला, गाजर, गान्टेमुला आदि । यसका साथै जंगलमा पाइने खान हुने फलफूल, तरकारी तथा सागपात जस्तै निउरो, जलुको आदि पनि स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x