×

NMB BANK
NIC ASIA

अमेरिकी सेनाले खिच्यो एलियन विमानको तस्वीर

मंसिर २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकी सेनाले एटलान्टिक महासागरमाथि क्युब आकारको रहस्यमय वस्तु उडिरहेको वस्तुको तस्वीर खिचेको छ । यूएफओबारे अमेरिकी रक्षा मन्त्रालयबाट लिग भएको गोपनीय रिपोर्टमा यो रहस्यमय वस्तुको तस्वीर बाहिरिएको हो । 

Muktinath Bank

लिग भएको एक फोटामो चाँदी रंगमा क्यूव जस्तो वस्तु एटलान्टिक महासागरमाथि उडान भरिरहेको देखिएको छ । यूएफओ देखिएको यो घटना २०१८ को भएको बताइएको छ । र यो वर्ष गर्मी मौसममा पनि देखिएको बताइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी तस्वीर अमेरिकी खुफिया संगठनका बीच ठूला परिमाणमा आदानप्रदान गरिएको छ । अन आइडेन्टिफाइड एरियल फेनोमेना टास्क फोर्सले यो रिपोर्ट तयार पारेको थियो । 


Advertisment
Nabil box
Kumari

रहस्यमय वस्तु समद्रबाट निस्केर आकाशमा चक्कर लगाउन थालेको यूएफओको रिपोर्टमा भनिएको छ । साथै यो वस्तु परग्रही हुनसक्ने सम्भावना रहेको पनि बताइएको छ । ब्रिटिश विशेषज्ञ निक पोपले डेलिमेलसँग कुरा गर्दै यूएफओबारे खुलासा भएको अमेरिकी रिपोर्ट असाधारण भएको बताएका छन् । 

Vianet communication
Laxmi Bank

‘पर्दापछाडि चलिरहेका यस्ता विषयवस्तुबारे न जनतालाई जानकारी छ । अमेरिकी सरकार यूएफओसँग  कसरी लडिरहेको छ भन्ने मात्र देखाएको छ । यो खुलासाबाट अमेरिकी सरकार यूएफओबारे गम्भीरताका सोँचिरहेको छ, जति पहिले सोचेको थिएन’, उनले भने । 

निकले छिट्टै गम्भीर विषय खुलासा हुनसक्ने अपेक्षा व्यक्त गरेका छन् । हालै सार्वजनिक भएको उक्त रिपोर्टबारे अमेरिकी रक्षा मन्त्रालयले हालसम्म केही बताएको छैन । लिग भएका यी तस्वीर पहिलेदेखि नै द डिब्रीफमा प्रकाशित भएका थियो ।

यसमा रक्षा मन्त्रालय र खुफिया सुत्रलाई उदृत गरिएको थियो । सुत्रअनुसार लिग भएका यी तस्वीर २०१८ मा अमेरिकाको पूर्वी तटमा एक अमेरिकी वायुसेनाका पाइलटले आफ्नो मोबाइल फोनमा खिचेका थिए । यी तस्वीरलाई पहिला अज्ञात चाँदी रंगका क्युब आकारको वस्तु भएको बताइएको थियो । यो रहस्यमय उडनतस्तरी समुद्रको ३० हजारदेखि ३५ हजार फिटको उचाईमा उडिरहेका थियो । 

तस्वीर देखेर विषेशज्ञ पनि अचम्ति भएका छन् । उनीहरुले यो रहस्यमय वस्तु एक जिपिएस डिभाइसजस्तै देखिने गरेको बताएका छन् । जसलाई चक्रवाद आएपछि विमानबाट गिराउने गरिन्छ । यद्दपि यी तस्वीरमा जिपिएस ट्रान्सपोट देखिँदैनन् । 

केही विषेशज्ञका अनुसार यो वस्तु मौसम पत्ता लगाउनका लागि छाडिएका बेलुन हुनसक्छन् । यी दावीकाबीच रहस्यमय वस्तुका तस्वीरले अमेरिकी रक्षा मन्त्रालयलाई तनावमा पारेको छ । अमेरिकी रक्षा मन्त्रालयको रिपोर्टमा एलियन हुनसक्ने सम्भावना अधिक रहेको बताइएको छ । साथै मानिसले बनाएको कुनै पनि डिभाइस हुन नसक्ने बताइएको छ । पछि संशोधन गरिएको रिपोर्टमा हावा र पानीमा सहजै उड्नसक्ने क्षमता भएको पनि बताइएको छ । 

‘यो वस्तु तिव्र गतिमा समुद्र भित्रबाट निक्लेर अविश्वसनीय रफ्तारमा हावामा उड्नसक्छ,’ रिपोर्टमा भनिएको छ । तस्वीरमा अज्ञात वस्तु समुद्रबाट निकालेर रहस्यमयी ढंगले हावामा उडेको देख्न सकिन्छ । यसको हरेक एक कुनामा सेतो बत्ति बाहिर निस्किरहेको देखिन्छ । त्रिकोणात्मक आकारमा बनेको अज्ञात वस्तु परानो ग्रन्थमा उल्लेख गरिएको विमानजस्तो पनि देखिन्छ ।

यसलाई पहिले अमेरिकी नौसेनाका कमाण्डर डेभिड फ्रेभरले २०१७ मा प्रशान्त महासागरमा २००४ मा रहस्यमय वस्तु पानीबाट बाहिर निस्किँदै गरेको देखेको दाबी गरेका थिए । आफूले यसको पिछा गर्दा रहस्यमय ढंगले गायब भएको बताएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x