कात्तिक २६, २०८०
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
जाडो मौसम कैयौंलाई राम्रो पनि लाग्छ । साथै कैयौं समस्या पनि हुन्छन् । खासगरी दमका बिरामीलाई जाडो मौसम जोखिमपूर्ण मानिन्छ । दमका बिरामीलाई वायुमार्गमा सुजन हुने हुन्छ । जसकारण श्वास लिन पनि कठिन हुन पुग्छ ।
यस्तो समय दमका बिरामीलाई प्रदूषण र जाडोको समस्या बढी हुन्छ । जाडोमा बर्खाको भन्दा बढी समस्या बढ्छ । त्यसैले यसप्रति बिरामी र परिवार दुवै सचेत हुन आवश्यक छ । यस मौसममा चिसो बढी हुने हुँदा शुष्क हावा नाकको श्वास जाने ठाउँमा सुनिने जोखिम बढी हुन्छ । साथै फ्लुजस्ता भाइरसको खतरा पनि बढी बढी हुन्छ ।
दमबाट हुने संक्रमणबाट बच्न धेरैभन्दा धेरै समय घरभित्रै बस्ने कोशिस गर्नुहोस् । यदि कुनै कामले बाहिर निस्कन पर्ने भए पनि मास्कले नाकमुख पूरै छोप्ने गर्नुपर्छ । मास्क लगाउन समस्या छ भने, स्कार्फले पनि छोप्न सकिन्छ ।
चिसो मौसममा मानिसहरु कम पानी पिउँछन् । शरीरमा यसको कमी हुन नदिएर झोल पर्दा धेरै खाने गर्नुहोस् । घरमा कोही बिरामी छ भने, उससँग दूरी कामय गर्नुहोस् । किनकी एलर्जीको समस्याले अरु पनि संक्रमित हुनसक्छन् ।
दमका बिरामीका लागि प्रदूषणबाट टाढै राख्न्ुहोस् । चिसो हुनाले धेरै समय घरमै बस्न आवश्यक हुन्छ । घरलाई पनि सँधै सफाइ गर्नुहोस् । आफ्नो ओडेने कम्बल वा सिरकलाई हप्तामा एकपटक तातो पानीले धुनुपर्दछ ।
यदि तपाइ घरबाट बाहिर शारीरिक अभ्यास गर्न जानुहुन्छ भने आधा घण्टा हिले इनहेलरको प्रयोग गरेर घरबाट बाहिर निस्कनुपर्दछ । यसले तपाइको वायुमार्गलाई खुला राख्न मद्दत गर्दछ । इनहेलर सँधै साथमै राख्नुहोस् ।
आफ्नो हात समयसमयमा धुने गर्नुहोस् । यदि आफ्नो आँखा, नाक वा मुखलाई छुनुहुन्छ भने, त्यसबाट भाइरसको संक्रमण बढ्ने सम्भावना बढी हुन्छ । यसका साथै धुम्रपान बन्द गर्नुहोस् । धुम्रपान हुने क्षेत्रभन्दा टाढै रहनुहोस् ।
धेरै जाडो बढेपछि न्यानो पारेर दमलाई नियन्त्रण गर्ने कोशिस गर्नुहोस् यदि चिकित्सकसँगै जानुपर्ने भयो भने, पहिले नै फ्लुको भ्याक्सिन लगाउनुहोस् ।
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...