×

NMB BANK
NIC ASIA

कुनै पनि बेला पृथ्वीमा आउन सक्छन् एलियन, वैज्ञानिकले पाए रेडियो सिग्नल

असार १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

के विश्वमा एलियनको अस्तित्व छ ? के एलियन दोस्रो ग्रहमा रहँदै आएका छन् ? यस्तो प्रश्नको जवाफ वैज्ञानिकदेखि आम मानिससम्म सबै जान्न चाहन्छन् । 

Muktinath Bank

पछिल्लो केही दिनयता वैज्ञानिकलाई एलियनको सन्देश मिलिरहेको छ । यसबाट सावित हुन्छ कि पृथ्वीभन्दा बाहिर दोस्रो ग्रहमा पनि जीवन छ । यी सन्देशले एक नयाँ प्रश्न खडा गरेको छ । के वास्तवमा एलियन धर्तीमा आउन चाहन्छन् ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

५१ प्रकाश वर्ष टाढाबाट सिग्नल आइरहेको छ
 


Advertisment
Nabil box
Kumari

अहिले वैज्ञानिकको एक इन्टरनेशनल टिमलाई एक ग्रहको निकै टाढाबाट रेडियो सिग्नल मिलिरहेको छ । यो ग्रह ताउ बुट्स नामको तारा प्रणालीमा अवस्थित छ । 

Vianet communication
Laxmi Bank

यो ग्रह पृथ्वीबाट ५१ प्रकाश वर्ष टाढा रहेको छ । यसको सौर्य परिवार एक बाइनरी स्टार र एक एक्सोप्लानेट भएको वैज्ञानिकले बताएका छन् । 

वैज्ञानिकको समूहलाई ज्याक टर्नरले नेतृत्व गरिरहेका छन् । टर्नर कार्नेल विश्वविद्यालयमा पोस्टडक्टोरल सोधकर्ता हुन् । 

उनको टिममा फिलिप जरका र जीन म्याथियस ग्रिसमीयर पनि छन् । एलियनमाथि गरिएको अध्ययन साइन्टिफिक जर्नल एस्ट्रोनोमी र एस्ट्रोफिजिक्समा प्रकाशित भएको छ । 

टर्नरले भने ‘यो सिग्नल ताउ बुट्स सिम्सबाट आइरहेको छ । यो सिग्नल ग्रहको चुम्बकीय क्षेत्रको ताकत र ध्रुवीकरणका कारणबाट प्राप्त भइरहेको छ ।’

उनले अध्ययनमा एलियनको दुनियाँलाई लिएर कैयौं रहस्य बाहिर आएको बताए । यसका माध्यमबाट एलियनबारे अध्ययनको सम्भावना बढेर जाने उनले विश्वास व्यक्त गरे । लगातार सिग्नल आइरहेकाले एलियन हुनसक्ने सम्भावना प्रवल रहेको उनको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x