२७ जेठ २०८३, बुधबार

स्मलवल्र्ड मार्फत इसेवामनि ट्रान्सफरको रेमिट्यान्स् सेवा थप २२ वटा देशबाट शुरू

स्मलवल्र्ड मार्फत इसेवामनि ट्रान्सफरको रेमिट्यान्स् सेवा थप २२ वटा देशबाट शुरू


इसेवा मनि ट्रान्सफर र “स्मलवल्र्ड”बीच रेमिट्यान्स् कारोबार गर्ने सम्झौता भएको छ ।

यो सेवा सुरु भएपछि अमेरिका, बेलायत, सेनजेन, ब्राजिलगरि २२ वटा देशहरुमा रहेका नेपालीहरुले “स्मलवल्र्ड” मार्फत नगद तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा पैसा पठाउन सकिनेछ ।

नगदमा पठाइएको रकम नेपाल भर रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजारभन्दा एजेन्ट तथा इसेवावालेट एपमा पनि प्राप्त गर्न सकिनेछ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्