बलिउड अभिनेत्री आलिया भट्ट कामुक र सुन्दर छिन् । स्वर्गकी अप्सरा जस्ती आलियाको सुन्दरताले धेरै प्रशंसकहरूलाई हुरुक्क बनाएको छ ।
आलियाको छाला अत्यन्त चम्किलो छ । छाला चम्किलो बनाउन उनी महंगो ब्यूटी ट्रीटमेन्ट र घरेलु उपाय दुवै अपनाउँछिन् ।
महंगा र आकर्षक परिधानमा सजिएकी आलियालाई देखेर प्रशंसकहरूको मुटुको ढुकढुकी बढ्ने गरेको छ ।
माथिको तस्वीरमा आलियाले गुलाबी रंगको ओपनब्याक ब्लाउज सहितको लहंगा लगाएकी छन् । भारीभरकम गहना नलगाएकी आलियाको रातो टीकाले नै उनको लूक्सलाई थप आकर्षक बनाएको छ ।
आलियाको प्राकृतिक मेकअप छ । गाजल, रोजी आईश्याडो, लाइट ब्लश र बेबी पिंक लिपस्टिकका साथ मेकअप गरेकी आलियाको छाला राम्ररी ग्लो गरिरहेको देखिन्छ । यसले आलियाको रूपरंगलाई बढी खुलाएको छ ।
एजेन्सी