×

NMB BANK
NIC ASIA

कमेडी किङ राजु श्रीवास्तवलाई ज्यान मार्ने धम्की

पुस १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतका चर्चित कमेडियन राजु श्रीवास्तवलाई ज्यान मार्ने धम्की आएको खबर सार्वजनिक भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

युपी फिल्म विकास परिषदका अध्यक्षसमेत रहेका श्रीवास्तवलाई केही दिनयता पाकिस्तानबाट ज्यान मार्ने धम्कीसहितको फोन आउने गरेकोे छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले प्रहरी प्रशासनसँग आफ्नो सुरक्षाको मागसमेत गरेका छन् ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘पाँच वर्षअघि पनि मलाई यस्तै धम्कीवाला फोन आउँथे । पछि मेरो अफिसमै तोडफोड गरियो । त्यसबेला पनि मैले प्रहरीकहाँ उजुरी दर्ता गरेको थिएँ । अहिले पनि ज्यान मार्ने धम्की आइरहेका छन् ।’ 

Vianet communication
Laxmi Bank

उनले आफ्नो हिन्दुत्वप्रति आक्रोप पोख्दै फोनमा मार्ने धम्की आउन थालेको बताएका छन् । उनले अघि भने, ‘जसरी कमलेश तिवारीलाई मारिएको त्यस्तै तेरो पनि हालत बनाउँछौं भन्दै फोन आउन थालेका छन् ।’ 

फोनमा धम्कीमात्रै नभएर आपत्तिजनक गाली पनि दिने गरिएको उनको भनाइ छ ।  जसरी कमलेश तिवारीको हत्या हुनुअघि गाली दिँदै फोन आएका थिए, आफूलाई पनि त्यस्तै गर्ने गरिएको श्रीवास्तवले जानकारी गराएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x