×

NMB BANK
NIC ASIA

सुहानाको तस्विर हेरेपछि एक फ्यानले भने, ‘मैले श्वास फेर्न बिर्सिँए’

पुस १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान आफ्नो ग्ल्यामर्स लुक्सका कारण सधै चर्चामा रहन्छिन् । 

Muktinath Bank

सुहानाले हालसम्म बलिउडमा फड्को त मारेकी छैनन् । तथापी, उनको फ्यान फलोइङ निकै गज्जबको छ । उनको चर्चा कुनै सुपरस्टारको भन्दा कम छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


सुहाना सोसल मिडियामा निकै सक्रिय रहन्छिन् । बेला–बेला उनले सार्वजनिक गर्ने तस्विरमा लाइक, कमेन्टको बाढी नै आउँछ । 


Advertisment
Nabil box
Kumari

सुहानाले २०२० को अन्तिम दिन केही तस्विर सामाजिक सञ्जालमा शेयर गरिन्, जसले इन्टरनेटमा तहल्का पिटिरहेको छ । 

Vianet communication
Laxmi Bank

सुहानाले ह्वाइट क्रप टपमा निकै सुन्दर देखिएकी छिन् । यो लुक्सलाई फ्यानहरुले निकै मन पराएका छन् । अरु केही बोल्ड तस्विरलाई पनि फ्यानबाट तारिफ आइरहेको छ । 

सुहानाका यी तस्विर हेरिसकेपछि एक फ्यानले भने, ‘मैले श्वास फेर्न बिर्सिँएँ ।’

कतिपयले यी तस्विर हेरेर आफू बौलाएको प्रतिक्रिया दिएका छन् । धेरैले उनका तस्विरहरुमा आगो र लभ इमोजीको वर्षा छरेका छन् ।

उनी परिवारसँग छुट्टी मनाएर दुबईबाट मुम्बई फर्किएकी छिन् । सुहाना चलचित्र उद्योगमा प्रवेश गरिसकेकी छैनन्, तर धेरैले उनलाई चलचित्रमा हेर्न खोजिरहेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x