×

NMB BANK
NIC ASIA

आखिर दीपिकाले सामाजिक सञ्जालबाट सबै पोस्ट किन डिलिट गरिन् ?

पुस १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेत्री दीपिका पादुकोणले नयाँ वर्षको शुरुवात गर्दै आफ्ना प्रशंसकका लागि सरप्राइज दिएकी छन् । उनले आफ्नौ सबै सामाजिक सञ्जालमा राखेका पोस्ट डिलिट गरेकी छन् ।

Muktinath Bank

सामाजिक सञ्जालमा रहेका उनका करोडौं प्रशंसकले यस्तो गर्नुको कारणबारे सोधिरहेका छन्, तर उनले हालसम्म कुनै जवाफ भने दिएकी छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेलीब्रेटीद्वारा सामाजिक सञ्जालमा राखिएका सबै पोस्ट हटाउने यो पहिलो घटना भने होएन, यसअघि सुशान्त सिंह राजपूतले पनि यस्तो गरेका थिए ।


Advertisment
Nabil box
Kumari

सामाजिक सञ्जालमा निकै सक्रिय रहने सुशान्तले पनि आफ्नो इन्स्टा र ट्वीटरबाट सबै पोस्ट डिलिट गरेर आफ्नो अकाउन्ट नै क्लीन स्वीप गरेका थिए । 

Vianet communication
Laxmi Bank

सुशान्त एन्ट्रोनोमी र विज्ञानसँग जोडिएका कुराहरु नै सामाजिक सञ्जालमा शेयर गर्ने गर्दथे ।

उनले आफ्नो फिल्म ‘सोनचिरैया’ फ्प भएपछि इन्स्टामा भएका सबै पोस्ट डिलिट गरेका थिए । यसको कारण अहिलेसम्म पत्ता लागेको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x