×

NMB BANK
NIC ASIA

एक्सन थ्रिलर वेब सिरिजको तयारीमा रोहित सेट्टी

पुस १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

एक्सनले भरिपूर्ण फिल्म निर्देशकका रुपमा पहिचान बनाएका रोहित सेट्टी अब यस्तै एक वेब सिरिजका साथै डिजिटल दुनियाँमा प्रवेश गर्नका लागि तयार भएका छन् । 

Muktinath Bank

दिग्गज स्टन्टम्यान एमबी सेट्टीका छोरा रोहीतले सिंघम, सिम्बा, चेन्नई एक्सप्रेस जस्ता फिल्म निर्देशन गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालै उनी एक एक्सन एडभेन्चर शो फियर फ्याक्टरर्स ‘खतरोंका खेलाडी’का साथ टेलिभिजन जगतमा पनि प्रवेश गरिसकेका छन् । 


Advertisment
Nabil box
Kumari

साथै अब रोहितले आठ एपिसोडवाला एक्सन थ्रिलर वेब सिरिज ल्याउन लागेको उनको टिमका एक सदस्यले जानकारी दिएका छन् । जो सत्य घटनामा आधारित हुनेछन् । 

Vianet communication
Laxmi Bank

सिरिजको शीर्षकलाई लिएर हालसम्म कुनै आधिकारिक धारणा भने सार्वजनिक गरिएको छैन । रोहित अहिले भने आफ्नो फिलम ‘सर्कस’ मै व्यस्त छन् ।

सर्कसमा अभिनेता रणवीर सिंहले काम गरिरहेका छन् । यो फिल्म विलियम सेक्सपियरको नाटक ‘द कमेडी अफ एयर्स’ मा आधारित छ ।

रोहित सेट्टी र अक्षय कुमारको निकै पर्खाइमा रहेको फिल्म सूर्यवंशी पनि अब रिलिजका लागि तयार पारिएको छ । यस फिल्मलार्ई गत वर्षको मार्चमै रिलिज गर्ने तयारी गरिएको थियो । 

लकडाउनका कारण एक वर्ष पछि धकेलिएको हो । यस फिल्ममा अक्षयकुमारका साथै क्याटरिना कैफ पनि देखिनेछिन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x