×

NMB BANK
NIC ASIA

कंगनाले यी कलाकारमाथि आतंकवाद फैलाएको आरोप लगाइन्

पुस १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड क्वीन कंगना रनौत आफ्नो अभिनयका साथै सामाजिक सञ्जालमा दिने अभिव्यक्तिका कारण पनि सँधै चर्चामा आइरहन्छिन् ।

Muktinath Bank

कंगना सामाजिक सञ्जालमा देशको राजनीति र अन्य क्षेत्रसँग जोडिएका कैयौं विषयबाट बोल्दै आएकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गएको वर्ष कंगना निकै आलोचित बनिन् । उनीविरुद्ध विभिन्न राजनीतिक दलदेखि बलिउडका कैयौं सेलिब्रेटीले मोर्चाबन्दी नै गरे । उनीविरुद्ध अहिले पनि अदालतमा कैयौं मुद्दा दर्ता भएका छन् । 


Advertisment
Nabil box
Kumari

कंगनाले जेएनयूमा भएको प्रोटेस्टका साथै एन्टी सीएए विरोधका लागि अनुराग कश्यप, दिपीका पादुकोण, स्वरा भास्कर र तापसी पन्नुले विरोध जनाउँदै आएका छन् ।

Vianet communication
Laxmi Bank

कंगनाले उनीहरुविरुद्ध ट्वीट गर्दै आतंकवादीसम्म भन्न भ्याएकी छन् । यसका साथै कंगनाले आफ्नो ट्वीटमा यी सेलिब्रेटी पनि आतंकवादीलाई बढावा दिन लागि परेको आरोप लगाएकी छन् । 

अहिले कंगना र अन्य सेलिब्रेटीबीच ट्वीटर वार चलिरहेको छ ।

कंगनाले पहिलो ट्वीटमा लेखेकी छन्, ‘बलिउड फिल्म उद्योगको एक अर्को नयाँ काण्ड खुलासा भएको छ । जेएनयूका छात्र र शाहीन बागको विरोधको समर्थन गर्ने मानिसले दंगा भड्काउने सहयोग गरेका छन् । तथाकथित अभिनेता र अभिनेत्री आतंकवादीभन्दा कम छैनन् । जाग्नुहोस् र हेर्नुहोस् ।’ 

यस्तै दोस्रो ट्वीमा कंगनाले दिपीका, स्वरा, अनराग र तापसीको तस्वीर शेयर गरेकी छन् ।

साथै त्यसमा लेखेकी छन्, ‘अब यही सावित हुन्छ कि जेएनयूका छात्र कसरी गलत सूचना फैलाउँछन् र सीएएको बारेमा झुठ बोल्दैछन् । उनीहरुले स्वीकार गरेका छन् कि घृणा, झुठ र आतंकवाद फैलाउन भाग लिएका छन् ।’

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि कंगना बलिउडका सेलिब्रेटीमाथि निरन्तर प्रहार गरिरहेकी छन् । उनी सामाजिक, मानसिक र राजीनितिक विषयमा आफ्नो धारणा राख्दै आएकी छन् । 

यसैबीच कंगनाले दिपीकालाई डिप्रेसशनको धन्धा चलाउने पनि बताएकी थिइन् । हालै कंगनाले मुम्बई फिर्ता आएपछि सिद्धिविनायक मन्दिरमा पूजा गरेकी थिइन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x