×

NMB BANK
NIC ASIA

पार्टीको समस्या देखाएर प्रतिनिधिसभा विघटन गर्ने कुरा मिल्दो भएन : पूर्व न्यायाधीश लाल

पुस २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालले पार्टीको समस्या देखाएर प्रतिनिधिसभा विघटन गर्ने कुरा अमिल्दो भएको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सबै पक्षको कुरा सुनेर, कानून, संविधान परम्परा र नजीरलाई मध्यनजर राखेर अदालतले राम्रो निष्कर्ष सुनाउने उनको विश्वास छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनता समाजवादी पार्टी (जसपा) ले मंगलवार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा पूर्व न्यायाधीश लालले २०४७ सालको संविधानमा राखिएको प्रतिनिधिसभा विघटन सम्बन्धी धारा २०७२ सालको संविधानमा सुझबुझपूर्ण ढंगले झिकिएकोे बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘पार्टीको समस्यामा संविधानको भए/नभएको धारा प्रयोग गरेर प्रतिनिधसभा विघटन गर्ने कुरा मिल्दो भएन, जनताले दिएको उत्तरदायित्वको कुरा होइन । यो कुरालाई मध्यनजर राखेर सर्वोच्चले हेर्नेछ,’ पूर्व न्यायाधीश लालले भने ।

Vianet communication
Laxmi Bank

३ पटक दुरुपयोग भएको कारणले २०४७ सालको संविधानको धारा ५३ लाई यसपटक हटाइएको उनले स्मरण गरे । 

‘प्रतिनिधिसभा विघटन गर्न सक्ने कुरा जानीजानी हटाइएको हुनाले, अहिले प्रतिनिधिसभा विघटन गर्ने कुरा प्रधानमन्त्रीको अन्तरनिहीत अधिकार भन्ने कुरा अस्वाभाविक हो, अदालतले अवश्य विचार गर्छ,’ पूर्व न्यायाधीश लालले भने । 

प्रतिनिधि सभालाई पार्टीबाट बाधा नभएको र संसदमा आएका नक्साको संशोधन लगायत प्रस्ताव सर्वसम्मत प्रस्ताव पारित भएकाले पार्टीबाट बाधा थियो भन्ने कुरा पनि तर्कसंगत नभएको उनले दावी गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x