×

NMB BANK
NIC ASIA

चीनका सैनिकमा गोली हानेर कीला ठोक्ने अद्भुत क्षमता [भिडियो]

फागुन २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनका अग्रणी सैनिक झोउ शियाचाओसँग गोली हान्ने अद्भुत क्षमता छ ।

Sagarmatha Cement
Muktinath Bank

उनले १६ फीट परबाट गोली हानेर कीलालाई काठमा ठोकेको भिडियो चिनियाँ सेनाले सार्वजनिक गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झोउ जनमुक्ति सेनाको नेभी मरिन कोरमा डेपुटी कमान्डर छन् । 


Advertisment
Nabil box
Kumari

उनको यो अद्भुत प्रतिभाको भिडियो चिनियाँ जलसेनाले वीबोमा आफ्नो आधिकारिक अकाउन्टबाट खोलेको हो । 

Vianet communication
Laxmi Bank

गत वर्ष पोस्ट गरिएको २५ सेकेन्डको क्लिपमा उनले राइफलबाट तारोमा हानेको देखिन्छ । 

त्यसपछि उनी पिस्तोल निकाल्छन् र काठको बोर्डमा ठोकिएका कीलामा निशाना सोझ्याउँछन् । 

भिडियोमा कमान्डरले एउटा कीलालाई तारो बनाएको र गोली हानेको देखिन्छ । गोली कीलामा लाग्छ र त्यसलाई काठभित्र थप घुसाउँछ ।

चिनियाँ जलसेनाले झोउ आफ्ना सबभन्दा काबिल डेपुटी कमान्डर भएको दाबी गर्दै उनको शूटिङ शैली स्थिर, सीधा र लक्ष्यभेदी भएको भन्दै प्रशंसा गरेको छ । 

झोउ १० वर्षअघि सेनामा भर्ती भएका हुन् । आफू बालक हुँदादेखि नै सैनिक बन्ने सपना रहेको उनले शिन्ह्वा समाचार संस्थालाई बताए । 

आफूले लक्ष्यभन्दा ३३ फीट परबाट एकपछि अर्को प्रहार गरी एउटा सानो दुलोमा तीनवटा गोली पसाउन सक्ने पनि उनले बताएका छन् ।

भिडियो - 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x