बैशाख ९, २०७८
कोरोना भाइरस संक्रमणको महामारी रोकथामका लागि सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने मापदण्ड बनाएपनि कोरोना विरुद्धको खोप लगाउन नै भीडभाड हुन थालेको छ । ललितपुरको एकान्तकुनास्थित अल्का अस्पतालमा क...
काठमाडाैं | पुस २१, २०७७
पछिल्लो समय नागढुंगा सुरुङमार्ग निर्माणमा अवरोध भएको चर्चा परिचर्चा भइरहेका छन् । स्थानीयको विरोधका कारण सुरुङमार्ग निर्माण बन्द रहेको कतिपय मुलधारका मिडिया रिपोर्टमा समेत उल्लेख गरिएको छ । के साँच्चिकै सुरुङमार्फत निर्माण अवरुद्ध बनेको हो त ? लोकान्तरको टोली स्थलगत रिर्पोटिङको लागि त्यस स्थानमा पुग्दा काम धमाधम भइरहेको थियो । यसबारे बुझ्दै जाँदा स्थानीयले केही विषयमा स्पष्ट पार्नका लागि माग गरेको तर काम अवरुद्ध नभएको पाइयो ।
चन्द्रागिरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष गोपी सुर्खेतीले भने, ‘स्थानीयले सुरुङमार्गको काम नै रोके भन्ने कुरा आएको छ । सुरुङ पट्टीको कुनैपनि कहीँ केही रोकिएको अवस्था छैन । तर खानेपानीको डिप बोरिङ गरेर ट्यांकीहरु बनाउने काम चाहिँ स्थानीयले उठाएको माग सम्बोधन नहुँदासम्म त्यो काम अगाडि नबढाउन भनिएको हो ।’
उनले सुरुङ सम्बन्धी भने कुनै पनि काम रोकिएको स्पष्ट पारे । स्थानीयले सुरुङ मार्ग बनाइँदा आफूहरुले प्रयोग गर्दै आएको खानेपानीको मुहान सुके के गर्ने ? वैकल्पिक व्यवस्था कसले गरिदिने ? सुरुङमार्थमाथिको जग्गाको स्पष्ट मापदण्ड तोकिदिनु पर्ने, खेतीयोग्य जमिनको सिँचाइको जिम्मा आयोजनाले लिनुपर्ने जस्ता माग अघि सारेका छन् ।
आयोजनाको निर्माण अवस्था र स्थानीयको मागबारे ग्राउण्ड जिरो रिपोर्ट भिडियोमा हेर्नुहोस्ः
कोरोना भाइरस संक्रमणको महामारी रोकथामका लागि सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने मापदण्ड बनाएपनि कोरोना विरुद्धको खोप लगाउन नै भीडभाड हुन थालेको छ । ललितपुरको एकान्तकुनास्थित अल्का अस्पतालमा क...
२०७२ सालमा भूकम्पले ढालेको धरहरा ६ वर्षपछि ठडिएको छ । पुरानो ९ तलाबाट २२ तले बनेको धरहराको फिनिसिङको काम अहिले धमाधम भइरहेको छ । नवनिर्मित धरहरा वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्...
हामीलाई कसैसँग प्रतिशोध लिनु छैन, देश बनाउनुछ- प्रधानमन्त्री ओली
देशको राजधानी काठमाडौँ उपत्यकाको वायु प्रदूषण मापदण्ड भन्दा धेरैमाथि पुगेको वातावरण क्षेत्रमा कार्यरत विज्ञहरुले बताउँदै आइरहेका छन् । स्वीस एयर टेक्नोलोजी ‘आइक्यु एयर’ नामक कम्पनीले काठमाडौंलाई विश्...
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध निरन्तर आन्दोलित ‘बृहत् नागरिक आन्दोलन’ मा आबद्ध नागरिक अगुवा तथा सरोकारवालाको प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप भएको छ । सोमबार प्रधान...
छायाङ्कन सकिएर सम्पादनको चरणमा रहेको फिल्म ‘बोक्सीको घर’का लागि नायिका केकी अधिकारीले आफ्नो कपाल काटिन् । फिल्ममा अभिनयका लागि नायिकाहरूले आफ्नो कपाल नै काट्ने दुर्लभ घटना हुन् । कपाल काटेको भनेर ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...