कात्तिक २९, २०८०
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
श्रीमद्भगवद्गीता हिन्दूहरूको पवित्रतम ग्रन्थमध्ये एक हो । यसमा जीवनको सार खिचिएको छ । यसको अनुशीलनले जीवन निर्वाहमा महत्त्वपूर्ण योगदान गर्छ ।
भगवान् श्रीकृष्णले अर्जुनलाई दिएको उपदेशमा जीवनको अर्थ विस्तारपूर्वक बुझाइएको छ ।
ईसापूर्व ३१३७ मा भगवान् श्रीकृष्णले कुरुक्षेत्रको मैदानमा अर्जुनलाई उपदेश दिनुभएको थियो र यसको ३५ वर्षपछि कलियुग शुरु भयो ।
गीतमा १८ अध्याय छन् । त्यसैपनि १८ अंक महाभारतमा महत्त्वपूर्ण छ । अठारको अर्थ बलिदान पनि लाग्छ ।
विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले जीवनकालको अन्त्यतिर गीता अध्ययन गर्न थालेका थिए । यस्तो महान् ग्रन्थ बाल्यकालदेखि नै किन अध्ययन गरिएनछ भनेर आइन्स्टाइनलाई पश्चात्ताप लागिरह्यो ।
अर्जुनले मात्र नभएर सञ्जय, हनुमान् र बर्बरीकले पनि श्रीकृष्णबाट गीता उपदेश सुनेका थिए ।
संस्कृत भाषामा लेखिएको गीताको अहिलेसम्म १७५ भाषामा अनुवाद भइसकेको छ । यसलाई संसारभरि अत्यधिक रुचिका साथ अध्ययन गरिन्छ ।
हिन्दी फिल्महरूमा अदालतमा गीताको कसम खुवाएको देखाइन्छ तर वास्तवमा यस्तो हुँदैन ।
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...