×

NMB BANK
NIC ASIA

अमेरिका : संसद्ले प्रमाणित गर्‍यो जो बाइडनको विजय

पुस २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकी संसद्ले जो बाइडन निर्वाचनमा विजयी भएको प्रमाणित गरेको छ । 

Muktinath Bank

नियमित प्रक्रियाका रूपमा संसद्ले गर्ने प्रमाणीकरण ट्रम्प समर्थकहरूको उपद्रोका कारण केही घन्टा बिथोलिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुवै सदनले बाइडनको इलेक्टोरल कलेज विजयलाई बिहीवार प्रमाणीकरण गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

ट्रम्प समर्थकहरूले हिंसा मच्चाएको ६ घन्टापछि सदन पुनः सञ्चालन गरिएको थियो । 
 

Vianet communication
Laxmi Bank

रिपब्लिकन पार्टीका १३ जना सिनेटर र तल्लो सदनका कैयौं सांसदले ६ वटा राज्यका मतपरिणामका विषयमा बहस गराउन खोजेका थिए । 

तर ट्रम्प समर्थकहरूको ताण्डवपछि रिपब्लिकनहरूले बाइडनको विजयलाई उल्ट्याउने प्रयास त्यागे । एरिजोना र पेन्सिल्भेनियाको मतपरिणामलाई मात्र चुनौती दिइएको थियो । ती प्रयासलाई सदनले बेइज्जतीपूर्ण तरिकाले पराजित गरिदियो । 
 

बाइडनले ३०६ अनि ट्रम्पले २३२ इलेक्टोरल भोट ल्याएका थिए । जनवरी २० मा बाइडनलाई राष्ट्रपति पदको शपथ दिलाइनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x