कात्तिक २१, २०८०
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
अमेरिकाको राजधानीमा बुधवार संसद् भवनमा मच्चाइएको ताण्डवका लागि राष्ट्रपति डोनल्ड ट्रम्प नै जिम्मेवार ठहर्याइएका छन् ।
द हिल पत्रिकामा प्रकाशित एक समाचारअनुसार, यस घटनालागि ट्रम्प जिम्मेवार रहेको भनी २०० भन्दा बढी सांसदले ट्रम्पमाथि महाभियोग लगाउनुपर्ने वा संविधानको २५औं संशोधनमार्फत हटाउनुपर्ने बताउँदै आएका छन् ।
यूएसए टुडेको एक समाचारमा उल्लेख भएअनुसार, अमेरिकी अनुसन्धान एजेन्सीहरूसँग ट्रम्पको उत्तेजक भाषणपछि नै हिंसा भड्किएको विषयमा दह्रो प्रमाण छ ।
कोर्नेल ल इन्स्टिच्युटका प्राध्यापक डेभिड ओह्लिनले भने, ‘ट्रम्प नै हिंसाका लागि जिम्मेवार छन् । उनले अपराध गरेका हुन् र उनीमाथि मुद्दा चलाउनुपर्छ ।’
कार्यवाहक महान्यायाधिवक्ता माइकल शेरविनले घटनाका लागि जिम्मेवार व्यक्तिहरूलाई माफी नदिइने बताए ।
तर ट्रम्पसँग दुईवटा विकल्प छन् । पहिलो, राष्ट्रपतिका रूपमा आफूले गरेको कुनै पनि गल्तीलाई उनी आफैंले माफ गर्न सक्छन् । दोस्रो, माफी पाएनन् भने पनि मुद्दा लम्बिन्छ र कानूनी छिद्र खोजेर उनी उम्किन सक्छन् ।
उनले गरेको भाषणपछि नै समर्थकहरूले संसद् भवनमा उपद्रो मच्चाएका त हुन् तर उनले भाषणमा हिंसा गर भनेकै चाहिँ हैनन् । त्यसैले यसै विषयमा उनी जेल गइहाल्ने सम्भावना त्यति देखिँदैन ।
बुधवारको घटनालाई उपराष्ट्रपति माइक पेन्सले अमेरिकी इतिहासको कालो दिन भने । उनले ट्रम्प समर्थकहरूलाई झपारे ।
तर ट्रम्पलाई महाभियोग लगाएर वा संविधानको २५औं संशोधनमार्फत हटाउने पक्षमा पेन्स देखिँदैनन् । यसो गर्दा रिपब्लिकन पार्टीको इज्जतमा धक्का लाग्ने उनको आकलन छ ।
अनि चार वर्षपछि हुने चुनावमा शायद पेन्स राष्ट्रपति पदका लागि लड्न सक्छन् । अहिले उनले ट्रम्पविरुद्ध केही कदम चालेमा पार्टीभित्र ट्रम्प समर्थकहरूको विरोधको सामना गर्नुपर्ने हुन सक्छ ।
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...