×

NMB BANK
NIC ASIA

गर्लफ्रेन्ड खोज्दै यी अर्बपति, चन्द्रमाको यात्रामा लैजाने प्रतिबद्धता

माघ २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मान्छे आफ्नी प्रेमिका, पत्नी वा गर्लफ्रेन्डलाई चन्द्रमा झारेर ल्याउने बाचा गर्न पछि पर्दैनन्। तर,यी अर्बपति आफ्नी गर्लफ्रेन्डलाई चन्द्रमाको यात्रामा लैजाने छन्। 

Sagarmatha Cement
Muktinath Bank

यी व्यक्तिले विज्ञापन गरेर २० वर्ष वा त्योभन्दा बढी उमेरकी युवती आफ्नी गर्लफ्रेन्ड बनेमा चन्द्रमामा लैजाने छन्।  आखिर को हुन् यी मान्छे ? किन यति ठूलो घोषणा गरे? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी अर्बपतिको नाम हो, युसाकू मैइजावा। जापानका यी अर्बपतिलाई एक गर्लफ्रेन्ड चाहिएको हो। त्यसका लागि युवतीले आवेदन दिनुपर्ने छ।


Advertisment
Nabil box
Kumari

गर्लफ्रेन्ड बन्न १७ जनवरीभित्र आवेदन दिनुपर्ने छ। युसाकू मैइजावा ४४ वर्ष उमेरका हुन्।  उनी तीन बच्चाका पिता पनि हुन्। उनी र  जापानी नायिका अयामे गोरिकीबीच हालैमात्र ब्रेकअप भएको थियो। 

Vianet communication
Laxmi Bank

युसाकू आगामी मार्चको अन्त्यमा एक युवतीलाई छनोट गर्ने छन्। युसाकू हर युवतीसँग आफै कुरा गर्ने छन् र डेट पनि जाने छन्। त्यसपछि उनी आफ्नो गर्लफ्रेन्ड तय गर्नेछन्।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x