जेठ ११, २०८०
अमेरिकाको न्यु मेक्सिको राज्यमा वैज्ञानिकहरूले एउटा टोलीले पशुपक्षीका बारेमा अध्ययन गर्ने नौलो तरिका खोजेको छ । वैज्ञानिकहरूले मरेका अनि भुसा भरिएका चरामा ड्रोन जडान गरी वास्तविक चराको उडान तरिकाको ...
काठमाडाैं | पुस १७, २०७७
भनिन्छ, बाजले निकै माथिबाट जमिनमा शिकार फेला पार्छ ।
अहिले सामाजिक सञ्जालमा यस्तै एक भिडियो भाइरल भइरहेको छ ।
भिडियोमा एक बाज निकै माथि उडिरहेको हुन्छ ।
समुन्द्रमा एक माछा समात्नका लागि बाज निकै तीव्र गतिमा तल झर्छ र समुन्द्रभित्र डुब्छ । त्यसको केही पलमै उसले माछा समातेर उड्छ ।
यो भिडियो आइआरएस अफिसर डा. भागीरथ मान्डाले आफ्नो ट्वीटरमा शेयर गरेका छन् ।
जनवरी ५ मा उनले ट्वीटरमा शेयर गरेको यो भिडियो अहिलेसम्म १६ हजारभन्दा धेरैले हेरेका छन् ।
Look at this surgical strike. Precision at its best. pic.twitter.com/2yC0aNdZ6q
— Dr Bhagirath Manda IRS (@DrBhageerathIRS) January 5, 2021gn: justify;">अमेरिकाको न्यु मेक्सिको राज्यमा वैज्ञानिकहरूले एउटा टोलीले पशुपक्षीका बारेमा अध्ययन गर्ने नौलो तरिका खोजेको छ । वैज्ञानिकहरूले मरेका अनि भुसा भरिएका चरामा ड्रोन जडान गरी वास्तविक चराको उडान तरिकाको ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
चिनियाँ वैज्ञानिकहरूले सगरमाथाको उत्तरी मोहडाबाट १०० किलोमिटर पर तिब्बतको काङकार नामक स्थानमा २१ करोड वर्षअघि अस्तित्वमा रहेको एक डाइनोसरको अवशेष भेटेको सिन्ह्वा समाचार संस्थाले खबर दिएको छ । हिमालयस...
कारणवश टाढा बस्न बाध्य भएका जोडीका लागि चीनको एक विश्वविद्यालयले चुम्बन गर्न मिल्ने डिभाइस आविष्कार गरेको छ । चिनियाँ सामाजिक सञ्जाल वेबोमा यसको व्यापक चर्चा छ । चाङचाउ भोकेसनल इन्स्टिच्युट अफ ...
जागिरमा र परिवारमा कलह आएर समस्यामा परेका मानिसहरू टाढा कतै गएर बस्न खोज्छन् । टाढाको त्यो ठाउँमा कोही साथी वा नातेदार नहुँदा आरामको जिन्दगी बाँच्न सकियोस् भन्ने आकांक्षा उनीहरूले पालेका हुन्छन् ।&nbs...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...