१७ वर्षको उमेरमा यस्ती थिइन् प्रियंका चोपडा, भाइरल भयो तस्वीर

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले आफ्नो एक पूरानो तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । 

उनले इन्स्टाग्राममा आफ्नो किशोरावस्थाको तस्वीर शेयर गरेकी हुन्, जतिबेला उनको उमेर मात्र १७ वर्षको थियो । 


Advertisement

उनले शेयर गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

बलिउडकै चर्चित कलाकारहरूका साथमा उनका फ्यानहरूले पनि सो तस्वीरलाई निकै रूचाएका छन् । 


Advertisement

तस्वीरमा ऋतिक रोशनले ‘स्वीट’ कमेन्ट गरेका छन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्