×

NMB BANK
NIC ASIA

फिल्म हलमा स्वास्थ्यकर्मी नियमित हुनुपर्ने सरकारी मापदण्ड, यस्ता छन् प्रावधान

पुस २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले कोरोना संक्रमण रोकथामका लागि हल सञ्चालन तथा अनुगमन मापदण्ड–२०७७ सार्वजनिक गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १९ बुँदे सञ्चालन तथा अनुगमन मापदण्ड सार्वजनिक गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१९ बुँदे मापदण्डमा अनलाइन बुकिङ सहज बनाउने, काउन्टरमा टिकट काट्दा भौतिक दूरी कायम राख्नुपर्ने, हलभित्र दर्शकलाई प्रवेश गराउँदा तापक्रम नाप्नुपर्ने, मास्क लगाएर मात्रै हलमा प्रवेश गर्नुपर्ने लगायत उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

गत पुुस २६ गते मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै देशैभरका हल सञ्चालन गर्न अनुमति दिएको थियो । त्यसपछि सञ्चार मन्त्रालयले हलमा मापदण्ड पालना भए/नभएको अनुगमन गर्न सहसचिवको संयोजकत्वमा चलचित्र विकास बोर्डका अध्यक्ष सदस्य रहने गरी अनुगमन समिति पनि गठन गरेको छ ।

Vianet communication
Laxmi Bank

मापदण्डमा हल सञ्चालनका बेला स्वास्थ्यकर्मी नियमित रूपमा हलमा उपस्थित हुनुपर्ने उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x