×

NMB BANK
NIC ASIA

अमेरिकाको पतनको भविष्यवाणी गर्ने ३० वर्ष पुरानो किताब चीनमा मारामार बिक्री

पुस २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको संसद् भवनमा अघिल्लो साता गरिएको आक्रमणपछि केही चिनियाँ बुद्धिजीवीहरूले ३० वर्ष पुरानो एक पुस्तक खोजी गरिरहेका छन् । 

Muktinath Bank

अंग्रेजीमा ‘अमेरिका अगेन्स्ट अमेरिका’ शीर्षक भएको उक्त पुस्तकमा अमेरिका देशभित्रकै द्वन्द्वका कारण पतनको बाटोमा जाने भनी भविष्यवाणी गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुस्तक कम्युनिस्ट पार्टीका पाँचौं दर्जाका नेता वाङ हुनिङले लेखेका थिए । उनी तीनजना चिनियाँ राष्ट्रपतिका वरिष्ठ राजनीतिक सल्लाहकार थिए । 


Advertisment
Nabil box
Kumari

किताब अहिले १६ हजार ६०० युआनभन्दा बढी मूल्यमा मारामार बिक्री भइरहेको छ । 

Vianet communication
Laxmi Bank

सन् १९९१ मा प्रकाशित हुँदाको पुस्तकको मूल्यभन्दा यो तीन हजार गुणा बढी हो । 

‘अमेरिकामा नागरिक शीतयुद्धको स्थिति रहेकाले उक्त देशलाई बुझ्नका लागि यस पुस्तकप्रतिको आकर्षण बढेको हो,’ रेनमिन विश्वविद्यालयमा चोङयाङ इन्स्टिच्युट फर फाइनान्सियल स्टडीजका कार्यकारी डीन वाङ वेनले बताए । ‘हालै भएका घटनापछि अमेरिकाका विषयमा चीनका शंकाहरू थप चर्किनेछन् ।’

संसद् भवनमा गरिएको आक्रमणलाई बेइजिङले अमेरिकाको सामाजिक चिराका कारण गलत परराष्ट्रनीति बनिरहेको भनी बुझेको छ । त्यसैले जो बाइडन राष्ट्रपति बनेपछि पनि व्यापार र अन्य राजनीतिक विवाद समाधान हुने विषयमा चीनले शंका गरिरहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x