भदौ ७, २०८०
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
मदिरापान गर्नु स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा त सबैलाई थाहा छ ।
तर भियतनाममा एक व्यक्तिलाई बीयर पिउन दिएर ज्यान जोगाइएको अनौठो घटना सार्वजनिक भएको छ । उसको ज्यान बचाउनका लागि चिकित्सकहरूले १५ क्यान बीयर पिलाएका थिए ।
उक्त व्यक्तिको नाम गुयेन व्याट हाट हो र उमेर ४८ वर्ष बताइएको छ । उनलाई अल्कोहल पोइजनिङ भएको थियो ।
बीयर पिलाएपछि उनको ज्यान जोगियो । बीयरमा भएको एथानोलले रक्सीमा हुने मेथनोललाई काट्छ । बीयरले लिभर सफा गर्छ र संक्रमण घटाउँछ ।
त्यसैले चिकित्सकहरूले एक एक घन्टाको अन्तरमा बीयरको क्यानबाट पम्प गर्दै रोगीको शरीरमा बीयर पुर्याए । पन्ध्र क्यान बीयर शरीरमा पुगेपछि बल्ल रोगीलाई होश आयो ।
उपचार गर्ने चिकित्सकका अनुसार, रोगीको रगतमा मेथनोल अल्कोहलको स्तर निर्धारित सीमाभन्दा १.११९ गुणा बढी थियो । शरीरमा भएको मेथनोल अक्सिजनाइज्ड भएपछि फर्मलडिहाइड बन्यो र फर्मिक एसिड उत्पादन गर्न थाल्यो । त्यसले रोगीलाई चक्कर लाग्ने बनाउँछ ।
तर अनौठो उपचारपछि गुयेनको ज्यान बचेको छ । अहिले उनी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...