×

NMB BANK
NIC ASIA

शरीरका यी पीडालाई बेवास्ता नगर्नुस्, ठूलो दुःख पाइएला

फागुन १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 शरीरमा पीडा हुनुलाई धेरैलाई सामान्य रूपमा लिन्छन् । एकछिन दुखेपनि बिस्तारै सबै ठीक भइहाल्छ भनी उनीहरू टार्ने गर्छन् ।

Muktinath Bank

तर शरीरका केही भागमा उठेको पीडालाई ध्यान दिइएन भने पछि गएर धेरै दुःख पाइन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१ टाउको दुखेको
टाउको फुट्ने गरी दुख्नु, पिठ्युँ र गर्दन दुख्नु अनि चक्कर लाग्नु भनेका एन्युरिजमका लक्षण हुन् । टाउको बेस्सरी दुखेको छ, हातगोडामा कमजोरी महसूस भएको छ र स्मरणशक्ति गुम्दैछ भने ब्रेन स्ट्रोकको लक्षण हो ।


Advertisment
Nabil box
Kumari

२ छातीमा दुखाइ
हाच्छ्युँ गर्दा वा खोक्दा छाती चरक्क हुनेगरी दुख्छ अनि सास फेर्न गाह्रो हुन्छ भने छातीमा समस्या छ । छातीको देब्रेतर्फको भाग र फोक्सोमुनि पेटमाथि पीडा छ भने यो मुटुरोगको लक्षण हो ।

Vianet communication
Laxmi Bank

छाती पोलिरहेको छ अथवा केही चीजले घोचिरहेको जस्तो छ भने एसिडको समस्या हो ।

३ पेट दुखाइ
खना खानेबित्तिकै पेटमा पीडा र पोलेको जस्तो हुन थाल्यो भने अल्सरको लक्षण हो । पेटको माथिल्लो दाहिने भागमा अचानक पीडा हुन थाल्यो भने पत्थरी हुन सक्छ ।

४ खुट्टा दुखाइ
खुट्टा झनझन हुने, औंला सुन्निने र ढाडको तल्लो भागमा पीडा हुने स्थिति आएमा साइटिका रोग हो ।
घुँडामा घोचेको जस्तो हुने, जोर्नी रातो हुने र फुल्ने चाहिँ बाथको लक्षण हो ।

५ हात दुखाइ
औंला र हातको जोर्नीमा बेस्सरी पीडा हसने अनि केही कुरा छुँदा दुख्ने गर्न थाल्यो भने बाथरोग हो ।
हत्केलाको फेदमा र बूढी औंलामा बेस्सरी दुख्यो अनि केही कुरा समात्दा पीडा भयो भने डेक्वेरवेन टेन्डनाइटिस रोग हो ।

यस्तो अवस्थालाई बेवास्ता नगरी तत्काल चिकित्सककहाँ जानुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x