×

NMB BANK
NIC ASIA

नीतिगत अस्पष्टतामा महँगो धातु

माघ ४, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

महँगो धातुका रूपमा रहँदै आएको पहेँलो धातुप्रति सबैको आकर्षण छ । सुखको गहना, दुःखको खजनाको सुनमा सदियौँदेखि आकर्षण छ । कारोबारको अवस्था पनि त्यस्तै पुरानो छ । जन्मदेखि मृत्यु पर्यान्तका संस्कार, तथा विभिन्न कला, संस्कृति र परम्परा र चाडपर्वमा यो धातुको विशेष महत्व बेग्लै छ ।

Muktinath Bank

पछिल्लो समय यसको महत्व यी क्षेत्रमा मात्र पनि सीमित छैन । विश्व बजारमा गहनाको आकर्षण बढ्दा निर्यातको सम्भावना पनि बढ्दो छ । नेपाली व्यवसायीले सुनका सामग्री बनाएर निर्यात गर्न सके ठूलो मात्रामा व्यापार घाटा कम गर्न सकिने दाबी गर्दै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाल नेपालभित्र नै वार्षिक ५० अर्ब रुपियाँभन्दा बढीको सुनको कारोबार हुँदै आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पदाधिकारी बताउँछन् । त्यस्तै विदेशमा छरिएका नेपालीलाई मात्र लक्षित गर्दा पनि दुई अर्ब डलरको निकासीको सम्भावना रहेको आकलन व्यवसायीको छ ।


Advertisment
Nabil box
Kumari

त्यसका लागि आवश्यक कच्चा पदार्थको पर्याप्त नभएको भन्दै आवश्यक नीति तर्जुमा गरी बजारलाई पारदर्शी, गुणस्तरीय, व्यवस्थित र अनुशासित बनाउनुपर्ने माग व्यवसायीको छ । लामो समयदेखि यस्तो माग रहे पनि सरकारले सुनुवाइ नगरेको व्यवसायीको आरोप छ । गोरखापत्र दैनिकमा राधा चालिसेले खबर लेखेकी छन् ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x