×

NMB BANK
NIC ASIA

जर्मनीको फ्य्रांकफर्ट अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क नलगाएको मानिसले मच्चायो हंगामा (भिडियो)

माघ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जर्मनीको फ्य्रांकफर्ट अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार एक व्यक्तिले मास्क नलगाई प्रहरीसँग निहुँ खोजेर हंगामा मच्चाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

फेस मास्क नलगाएकोमा उक्त व्यक्तिलाई प्रहरीले सोधखोज गर्दा ऊ रिसाउँदै अल्लाहु अकबर भन्दै चिच्याएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘म तिमीहरू सबैलाई मारिदिन्छु, अल्लाहु अकबर’ भन्दै ऊ चिच्यायो अनि आफ्नो लगेज छोडेर घटनास्थलबाट भाग्न खोज्यो । 


Advertisment
Nabil box
Kumari

त्यसपछि विमानस्थलको टर्मिनल १ खाली गरियो । सशस्त्र सुरक्षाकर्मीहरूले उक्त व्यक्तिलाई घेरेको भिडियो फूटेज सार्वजनिक भएको छ । उसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Vianet communication
Laxmi Bank

उक्त व्यक्तिको सुटकेस त्यत्तिकै राखिएपछि डिपार्चर हलको ठूलो भाग सुरक्षित गर्नुपरेको थियो । 

अर्को टर्मिनलमा पनि सशस्त्र व्यक्ति रहेको बताइएको छ । 

एयरपोर्टमा तीन घन्टा जति अवरोध भएपछि राति ८ बजे पुनः खोलिएको छ । नियन्त्रणमा लिइएका व्यक्तिमाथि अनुसन्धान चलिरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x