×

NMB BANK
NIC ASIA

भीमार्जुनलाई चोलेन्द्रको प्रश्न– २०४७ सालको संविधानको फरक–फरक व्याख्या गरिएको थियो, अहिले किन नहुने ?

माघ ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अहिलेको संविधानमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटनको व पनि उच्चारण गर्न नपाउने भन्ने संविधानविद् भीमार्जुन आचार्यको दाबीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिप्रश्न गरेका छन् । 

Muktinath Bank

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि आइतवार सर्वोच्च अदालको संवैधानिक इजलासमा भएको सुनुवाइका क्रममा आचार्यले अहिलेको संविधानले बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार नदिएको दाबी गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘०४७ सालको संविधानमा प्रधानमन्त्रीले विघटन गर्न पाउने व्यवस्था हुँदाहुँदै फरक–फरक व्याख्या गरिएको थियो । अहिले धारा ७६ को व्याख्या गर्न नपाइने भन्ने हुन्छ र ?’ प्रधानन्यायधीशले आचार्यलाई प्रश्न गरे । 


Advertisment
Nabil box
Kumari

जवाफमा आचार्यले पहिले र अहिलेको परिस्थिति फरक भएको दाबी गरे । ‘गिरिजाप्रसाद कोइरालाको पालामा नीति तथा कार्यक्रम पारित हुन नसकेर प्रतिनिधि सभा विघटन गरिएको थियो, त्यो सदर भयो । मनमोहनका पालामा अविश्वासको प्रस्ताव पहिलै दर्ता भइसकेपछि विघटन सिफारिश गरिएका कारण सदर भएन,’ आचार्यले भने । 

Vianet communication
Laxmi Bank

आचार्यले बहस गरेपछि चिया ब्रेक शुरू भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x