×

NMB BANK
NIC ASIA

मनमा ‘पाप’ राखेर प्रचण्डले आलोपालो सरकारको कुरा छाडेका रहेछन्– रायमाझी

माघ ४, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेकपा स्थायी कमिटी सदस्य एवं ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनमा पाप राखेर आलोपालो सरकारको सहमति त्यागेको आरोप लगाएका छन् ।

Muktinath Bank

केपी ओलीको स्वास्थ्यमा तलमाथि पर्‍यो भने स्वाट्टै आफूले प्रधानमन्त्री पाउने लोभ प्रचण्डमा रहेको रायमाझीको आरोप थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्युठानको बिजुवारमा आइतवार ओलीपक्षीय नेकपा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रायमाझीले सरकारले विकास निर्माण र आर्थिक विकासको अभियान तीव्र बनाएपछि प्रचण्डहरूलाई छटपटी शुरू भएको आरोप लगाए । 


Advertisment
Nabil box
Kumari

‘आलोपालो सहमति गरेकोमा प्रचण्डले राजनीतिक स्थिरताका लागि ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्री छाडें भन्दा मनमा पाप रहेछ । किन पाप रहेछ भने ओलीजीको किड्नीको दोस्रोपटक ट्रान्सप्लान्ट गर्नुपर्ने थियो । सुगर भएको व्यक्तिको अप्रेसन, डाक्टरले पनि के हो भनेका थिए । केपीजी तलमाथि परे भने स्वाट्टै मलाई प्रधानमन्त्री आउँछ भन्ने प्रचण्डको सोच रहेछ,’ रायमाझीले भने, ‘अप्रेसनको १०–८ दिनपछि ओलीजी हिँडेर आएपछि साथीहरूको सातो गयो । दिमाग खराब भयो । झन् पछि जुँगा कालो हुन थाल्यो भनेपछि साथीहरूको होश हवाश उड्यो ।’

Vianet communication
Laxmi Bank

पार्टी एकताको म्यान्डेडविपरीत प्रचण्ड र माधव नेपालले समीकरण बनाएको दिनदेखि नै पार्टी एकतामा समस्या आएको रायमाझीले दाबी गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x