×

NMB BANK
NIC ASIA

उत्तर कोरियाले आणविक हतियारको संख्या बढाउने

माघ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

उत्तर कोरियाको आणविक हतियार कार्यक्रमलाई विस्तार गर्ने किम जोङ उनको योजनालाई त्यहाँको संसद्ले स्वीकृत गर्न लागेको छ । उत्तर कोरियालीहरूले किमको आणविक हतियार विस्तारलाई समर्थन गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

उत्तरको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार, उत्तर कोरियाको संसद् सुप्रिम पिपुल्स एसेम्ब्लीका अध्यक्ष चो र्‍योङ हेले किमका हजुरबुवा र बुवाको प्रतिमामा माल्यार्पण गरेर संसदीय सत्र आरम्भको तयारी गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी र अन्य अधिकारीहरूले वर्कर्स पार्टीको महाधिवेशनले लिएका निर्णयको कार्यान्वयनको जिम्मेवारी तथा कर्तव्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 


Advertisment
Nabil box
Kumari

उत्तर कोरियाली संसद्का सत्रहरू छोटा हुन्छन् । वर्षमा एकपटक बस्ने संसद्ले बजेट पारित गर्ने, कर्मचारी सरुवाबढुवालाई औपचारिकता दिने अनि किम र सत्तारूढ दलले निर्धारण गरेका नीतिगत प्राथमिकतालाई स्वीकृत गर्ने काम गर्छ । 

Vianet communication
Laxmi Bank

पार्टी महाधिवेशनका क्रममा किमले एसियामा अमेरिकी साझेदारका साथै अमेरिकालाई नै तारो बनाउने गरी सैन्य हतियार निर्माणमा जोड दिन आह्वान गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x