×

NMB BANK
NIC ASIA

जलेश्वर उद्योग वाणिज्य सङ्घमा सिंह

माघ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

महोत्तरी जिल्लाको जलेश्वर उद्योग वाणिज्य सङ्घको निर्वाचनमा अध्यक्ष पदमा लवराजा सिंह विजयी भएका छन् ।

Muktinath Bank

आज बिहान सम्पन्न मतगणना परिणामअनुसार सिंहले आफ्ना प्रतिद्वन्द्वी दिपुकुमार साहलाई हराउँदै अध्यक्ष पदमा विजयी हुनुभएको निर्वाचन अधिकृत सुरेशकुमार लालले बताए । विजयी सिंहले ८८५ तथा प्रतिद्वन्द्वी साहले २०५ मत ल्याएका छन् ।
    
    त्यसैगरी उपाध्यक्षमा विनोदकुमार साह, महासचिवमा शिवचन्द्र चौधरी, सचिवमा रञ्जीतकुमार चौधरी र कोषाध्यक्षमा छेदी चौधरी विजयी भएका छन् । त्यसैगरी एक महिलासहित १० सदस्यमा आदित्यकुमार साह, चन्दनकुमार साह (क) चन्दनकुमार साह (ख), विजयकुमार साह, प्रदीपकुमार चौधरी, नारायणप्रसाद गुप्ता, सरोजकुमार चौधरी, सुवास बिच्छा, राकेशकुमार साह र विणाकुमारी साह विजयी भएको निर्वाचन अधिकृत लालले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    जलेश्वर उद्योग वाणिज्य सङ्घको जम्मा १५ पदका लागि निर्वाचन भएकामा अध्यक्षमा विजयी सिंह एक जना पुरुष सदस्यबाहेक सबै पदमा समूहसहित नै विजयी भएका छन् ।


Advertisment
Nabil box
Kumari

माघ ३ गते सम्पन्न जलेश्वर उद्योग वाणिज्य सङ्घको निर्वाचनमा एक हजार २३० मतदाता रहेकामा एक हजार १३५ जनाले मतदान गरेका थिए । दुई दिनदेखि मतगणना हुँदै थियो र आज बिहान मात्रै सम्पन्न भएपछि परिणाम घोषणा गरिएको हो । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x