पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
चीनको अर्थतन्त्र सन् २०२० मा २.३ प्रतिशतले बढेको आँकडा त्यहाँका सरकारी अधिकारीहरूले सोमवार सार्वजनिक गरेका छन् ।
कोरोनाभाइरसले ध्वस्त पारेको वर्षमा आर्थिक वृद्धि गर्ने मुलुक चीन मात्र हो ।
विज्ञहरूले अपेक्षा गरेको भन्दा राम्रो आर्थिक वृद्धि चीनले हासिल गरेको हो । उसले स्वास्थ्य उपकरण निर्यात गरेर अनि आफ्ना प्रतिस्पर्धीहरूसँग मार्केट शेयर नियन्त्रणमा लिएर अर्थतन्त्र बलियो बनाएको हो ।
भाइरस नयाँ नयाँ रूप धारण गर्दै फर्किरहेकाले विश्व अर्थतन्त्र अझै कमजोर अवस्थामा छ र कठोर लकडाउनहरू अझै पनि लगाइएका छन् । तर बेइजिङले भाइरस नियन्त्रणमा लिएको दाबी गरेको छ ।
त्यसो त सन् २०१९ को तुलनामा चीनको अर्थतन्त्र सन् २०२० मा कमजोर रह्यो । अघिल्लो वर्ष चीनको आर्थिक वृद्धि ६ प्रतिशत थियो ।
तर अधिकांश विश्लेषकहरूले २ प्रतिशत वृद्धिको भविष्यवाणी गरेको भए पनि चीनले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको हो ।
सन् २०२० को अन्तिम त्रैमासिकमा ६.५ प्रतिशत आर्थिक वृद्धि देखिएको थियो ।
अन्य ठूला अर्थतन्त्रहरू सन् २०२० मा ४.२ प्रतिशतको औसत दरमा खुम्चिने प्रक्षेपण गरिएको छ ।
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...