×

NMB BANK
NIC ASIA

अक्षयसँग शाहिदको भिडन्त

माघ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

२०१९ मा प्रदर्शन भएको चलचित्र ‘कबिर सिंह’ पछि अभिनेता शाहिद कपूर अब अर्को चलचित्र ‘जर्सी’मार्फत देखिनेछन् । यतिबेला उनी यो चलचित्रको प्रमोसनमा व्यस्त छन् । 
गत आइतबार मात्रै यो चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ ।

Muktinath Bank

गौतम तिन्नौरीको निर्देशनमा निर्माण भएको चलचित्र यस वर्षको दिपावली ५ नोभेम्बर २०२१ मा प्रदर्शन हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जर्सी’ को प्रदर्शन मिति सार्वजनिक भएसँगै यस बर्षको दीपावलीमा दुई ठूला चलचित्रको खतरनाक लडाईँ हुने पक्का भएको छ । यसअघि यो मितिमा आनन्द एल राय निर्देशित तथा अक्षय कुमार अभिनीत चलचित्र ‘रक्षा बन्धन’ ले प्रदर्शन मिति घोषणा गरेको थियो ।


Advertisment
Nabil box
Kumari


बलिउडका पपुलर दुई ठूला सुपरस्टार पहिलो पटक आमने–सामने हुन लागेका हुन् । उनीहरुको भिडन्तमा कसले बाजी मार्छ त्यो भने रोचक हुनेछ ।

Vianet communication
Laxmi Bank

‘जर्सि’ चलचित्र २०१९ मा प्रदर्शन भएको तमिल चलचित्र ‘जर्सी’ को हिन्दी रिमेक हो, जहाँ  एक क्रिकेटर जो क्रिकेट खेलमा  निकै माहिर छन्, तर एकाएक उक्त खेल छाड्छन् । तर १० वर्षपछि उ फेरी क्रिकेट दुनियाँमा फर्किन्छ । चलचित्रमा शाहिद दुई लुक्समा देखिनेछन् । २०२१ म प्रदर्शन हुने अक्षय र शाहिदको यी चलचित्र सर्वाधिक प्रतिक्षारत चलचित्र हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x