बै‌ंकिङ र जलविद्युतमा देखिएन लगानीकर्ताको आकर्षण, शेयर बजारमा दोहोरो अंकको वृद्धि

 सोमवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । 

समाचार तयार पार्दासम्म  १३.३७ अंकले वृद्धि भई नेप्से परिसूचक २३२८.३७ विन्दुमा पुगेको छ । 


Advertisement

शेयर बजारमा १ सय ९५ कम्पनीको शेयर कारोबार भइरहेको छ ।

हालसम्म बैंकिङ र जलविद्युतबाहेक अन्य सबै उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्