सोमवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।
समाचार तयार पार्दासम्म १३.३७ अंकले वृद्धि भई नेप्से परिसूचक २३२८.३७ विन्दुमा पुगेको छ ।
शेयर बजारमा १ सय ९५ कम्पनीको शेयर कारोबार भइरहेको छ ।
हालसम्म बैंकिङ र जलविद्युतबाहेक अन्य सबै उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
लोकान्तर संवाददाता