×

NMB BANK
NIC ASIA

दक्षिण कोरियालाई चीन र अमेरिकाबीच सन्तुलन मिलाउन धौधौ

माघ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

दक्षिण कोरियामा अमेरिकाको सैन्य अड्डा र हतियार छ अनि चीन उसको सबभन्दा ठूलो व्यापार साझेदार हो । सुरक्षा र व्यापारबीचको यस द्वन्द्वले दक्षिण कोरियालाई तनाव दिएको छ । 

Muktinath Bank

बेइजिङको प्रभुत्व र बाइडन प्रशासनको उत्तर कोरियाप्रतिको सम्भावित कठोर नीतिका कारण आफूलाई अप्ठ्यारो आइलाग्ने हो कि भनी दक्षिण कोरिया डराइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैले गर्दा दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले सोमवार बाइडन प्रशासनलाई उत्तर कोरियाका विषयमा डोनल्ड ट्रम्पले अपनाएको नीति नै अंगीकार गर्न आग्रह गरेका छन् । 


Advertisment
Nabil box
Kumari

यसै वर्ष चीनका राष्ट्रपति सी चिनफिङले दक्षिण कोरियाको भ्रमण गर्ने अपेक्षा गरिएको छ । 
 

Vianet communication
Laxmi Bank

योन्सेई विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक मून चुङ–इनले चीनविरुद्ध अमेरिकी नेतृत्वको मोर्चामा दक्षिण कोरिया सामेल भएमा उसको जलक्षेत्रमा द्वन्द्वको स्थिति आउने बताएका छन् । 
 

सौलले दक्षिण चीन सागर र ताइवान जलसन्धिका विषयमा अपनाएको तटस्थताको नीति अन्त्य गर्न वाशिङटनले माग गर्ने उनले बताए । 

दक्षिण कोरियाको पश्चिमी किनारमा पीत समुद्रमा चीनले आक्रामक सैन्य गतिविधि गर्न सक्ने पनि उनको भनाइ छ ।

उनले थपे, ‘अमेरिका र चीनको सैन्य द्वन्द्वमा  कोरिया पर्न नहुने भन्ने अधिकांश कोरियालीहरूको मत छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x