×

NMB BANK
NIC ASIA

क्युबाको अनौठो परम्परा : जिउँदो मानिसलाई राखिन्छ कफिनमा, अनि पिलाइन्छ मदिरा

चैत १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

क्युबामा जिउँदो मानिसलाई कफिन वा ताबूतमा राखेर शहर परिक्रमा गराइने अनौठो परम्परा छ । सान्टियागो दे लास भेगास गाउँमा यो अनौठो परम्परा मान्ने गरिएको हो । 
 

Muktinath Bank

ताबूतका पछाडि व्यक्तिका नातेदार र इष्टमित्रको भीड हुन्छ । सबैजना रक्सीको नशामा चुर हुन्छन् अनि ताली बजाउँदै नाचगान गर्छन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ताबूतमा बस्ने पुरुषलाई मानिसहरूले एउटा ठूलो भाँडोबाट रक्सी पनि पिलाउँछन् । 


Advertisment
Nabil box
Kumari

अनि सेतो कपाल भएकी एक महिला ताबूतमा बस्ने उक्त पुरुषकी विधवा पनि बन्छिन् । 

Vianet communication
Laxmi Bank

सन् १९८४ देखि मात्र यो पर्व मनाउन थालिएको हो । स्थानीय कार्निभल सीजनको अन्त्यका लागि नक्कली अन्तिम संस्कार गर्ने सोच गाउँलेहरूमा आएको थियो । 

यस पर्वको नाम बरियल अफ पाचेन्चो हो । सन् १९८४ मा त्यस गाउँमा पाचेन्चो नामक नाटक देखाइएपछि गाउँलेहरूले पर्वको नाम त्यस आधारमा राखेका हुन् । 
 

पाचेन्चो कुनै पनि वास्तविक व्यक्तिको प्रतिनिधि हैन । ऊ लोककल्पनाको उपज हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x