पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग दुरुस्तै अनुहार मिल्ने एकजना व्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सियालकोटमा एक युवक रिक्सामा बसेर गइरहेको अवस्थामा कसैले भिडियो खिचेर इन्टरनेटमा राखेपछि भाइरल भएको हो ।
भाइरल भएका युवकले जवान अवस्थामा क्रिकेट खेलेका इमरान खानको याद दिलाएका छन् ।
इमरान खान सन् २०१८ मा पाकिस्तानका प्रधानमन्त्री बनेका थिए ।
Prime Minister #ImranKhan'd look alike in Sialkot. pic.twitter.com/xLcdNJf59X
— Abdullah Qamar ツ (@AbdullahQamarr) January 18, 2021
एजेन्सी