×

NMB BANK
NIC ASIA

अधिवक्ता ढुंगानालाई प्रधानन्यायाधीशले भने– जन्मेदेखिको व्याख्या चाहिएन, विषयमा प्रवेश गर्नुस्

माघ ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा अधिवक्ताहरूले विषयकेन्द्रित भन्दा बाहिर गएर बहस गर्न थालेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विषयकेन्द्रित बहस गर्न निर्देशन दिएका छन् । 

Muktinath Bank

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटको सुनुवाइका क्रममा मंगलवार प्रधानन्यायाधीश राणाले अधिवक्ता शेरबहादुर ढुंगानालाई जन्मदेखिको व्याख्या सुन्न जरुरी नभएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राष्ट्रपति प्रधानमन्त्रीबाट पनि गल्ती हुन सक्छन्, त्यसलाई संवैधानिक कानूनले सच्याउन सक्छ । जनताले राष्ट्रपति ठूलो कि प्रधानमन्त्री ठूलो भन्ने पनि बहस गरिरहेका हुन्छन्,’ ढुंगानाले यसो भन्दा चोलेन्द्रले उनलाई रोक्दै भने– इतिहास नबताउनुस्, जन्मेदेखि अहिलेसम्मको व्याख्या नगर्नुस्, विषयमा प्रवेश गर्नुस् ।’


Advertisment
Nabil box
Kumari

अधिवक्ता ढुंगानाले जर्मन तानाशाह हिटलरले पनि आफूले बनाएको संविधान मान्ने गरेको तर अहिलेका प्रधानमन्त्रीले नमानेको आरोप लगाए । 

Vianet communication
Laxmi Bank

मंगलवार शुरूआती बहस अधिवक्ता डा. शिवकुमार यादवले गरेका थिए ।

उनले संविधानको धारा ७६ (१), (२) र (३) अनुसार गठन भएका सरकारले प्रतिनिधि सभा विघटन गर्न नमिल्ने जिकिर पेश गर्दै विघटनको निर्णय बदरभागी भएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x