×

NMB BANK
NIC ASIA

‘पाप पखाल्न’ पुटिनले चिसो पानीमा लगाए डुबुल्की

माघ ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन स्वास्थ्यका विषयमा चलेका हल्लालाई निराधार साबित गर्दै माइनस १७ डिग्री सेल्सियसमा हिउँ जमेको पानीमा नुहाएका छन् ।

Muktinath Bank

रुसमा प्रचलित अर्थोडक्स क्रिस्चियानिटीमा जनवरी महिनामा मनाइने एपिफेनी नामक पर्वमा मानिसहरू चिसो पानीमा डुबुल्की लगाउने गर्छन् । धर्मनिष्ठ व्यक्तिका रूपमा पुटिनले चिसो पानीमा स्नान गरेका हुन् । 
६८ वर्षीय पुटिन पूर्ण स्वस्थ देखिएका छन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एपिफेनीको अवसरमा रुसीहरूले नदी वा तलाउमा हिउँले ढाकिएको पानीमा डुबुल्की लगाउने गर्छन् । यसै दिन जिसस क्राइस्टले जोर्डन नदीमा डुबुल्की लगाएको मान्यता छ । 
 


Advertisment
Nabil box
Kumari

एपिफेनीको मध्यरातमा सबै पानी पवित्र बन्ने र मानिसका पाप पखालिने रुसीहरूको विश्वास छ । सोह्रौं शताब्दीदेखि चलेको यो परम्परालाई अनुसरण गर्दै पुटिनले पनि पाप पखालेका हुन् । 

Vianet communication
Laxmi Bank

पुटिनलाई पार्किन्सन्स रोग लागेको र सन् २०२१ को अन्त्यसम्ममा राजीनामा दिएर अर्को व्यक्तिलाई राष्ट्रपति बनाउन लागेको भनी बेलायतका टेब्लोइड पत्रिकाहरूले खबर दिएकोमा भ्रम चिर्नका लागि पुटिनले चतुरताका साथ एपिफेनीको अवसरलाई सदुपयोग गरेका हुन् । उनले नीलो प्यान्ट लगाएर डुबुल्की मारेका थिए । 

नीलो रंग पुटिनका विरोधी एलेक्सी नभाल्नीको रंग हो । नीलो रंगमा पानीमा डुबाएर उनले आफूसँग जोरी खोज्ने सबैलाई डुबाइदिने संकेत दिएका हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x