×

NMB BANK
NIC ASIA

ऋणमा चुर्लुम्म डुबेको छ अमेरिका, बाइडनको प्याकेजले झन् समस्या

माघ ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जो बाइडन अबको केही घन्टामा अमेरिकाका राष्ट्रपति बन्दैछन् । आज उनको शपथग्रहण समारोह छ । 

Muktinath Bank

अमेरिका ऋणमा चुर्लुम्म डुबेको बेलामा बाइडन राष्ट्रपति बन्न लागेका छन् । उनी सत्तामा आउनेबित्तिकै कोरोना महामारीसँग लड्नका लागि दुई खर्ब डलरको आर्थिक प्याकेजको घोषणा गर्न लागेका छन् । यसले देशको राष्ट्रिय ऋणलाई थप बढाउनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महामारीसँग लड्न, मानिसहरूलाई खोप लगाउन, साना व्यापारीलाई आर्थिक सहायता दिन, गरीब र न्यून आय भएका मानिसलाई नगद सहायता उपलब्ध गराउन आर्थिक प्याकेज उपलब्ध गराइनेछ । 
 


Advertisment
Nabil box
Kumari

बाइडनको आर्थिक प्याकेजलाई जोड्दा विगत नौ महिनामा आर्थिक प्याकेजमार्फत अमेरिकी सरकारले ३.५ अर्ब डलर खर्च गरिसकेको छ । 

Vianet communication
Laxmi Bank

कोरोनाका बेलामा ठूलाठूला आर्थिक प्याकेज दिए पनि विकास दर कमजोर हुँदै गएको छ । महामारीको प्रकोप पनि बढिरहेको छ र बजारमा मन्दीको अवस्था छ । 

कोरोनाका कारण साढे तीन लाखभन्दा बढी मानिस मरिसकेका छन् । दिनको चार हजार नयाँ केस आइरहेका छन् । 

बाइडनको आर्थिक प्याकेज तीतो औषधि हो र त्यो पिउनु देशको हितमा छ । महामारीका कारण अमेरिकामा गरीब जनतासँग पैसा छैन, मध्यम वर्ग चिन्तित छ र बेरोजगारी उच्च स्तरमा छ । 

आर्थिक प्याकेजले यी समस्या हटाउनेछ तर यसको उल्टो असर परेमा आर्थिक चुनौती झनै बढ्नेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x