×

NMB BANK
NIC ASIA

राष्ट्रपतिका रूपमा अन्तिम भाषणमा ट्रम्पले बताए आफ्ना उपलब्धि

माघ ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अबको केही घन्टामा आफ्ना प्रतिद्वन्द्वी जो बाइडनलाई सत्ता सुम्पिन लागेका अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अन्तिम सन्देशमा आफूले शुरू गरेको आन्दोलन जारी रहने बताएका छन् । 

Muktinath Bank

उनले संसद् भवनमा आफ्ना समर्थकहरूले गरेको हिंसाको आलोचना गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाइडनको प्रशंसा गर्न पनि उनी चुके । लगभग २० मिनेटको एक प्रिरेकर्डेड सन्देशमा ट्रम्पले राष्ट्रपति कार्यकाललाई असाधारण भनी चित्रित गरे । 


Advertisment
Nabil box
Kumari

नयाँ सरकारलाई शुभकामना दिँदै ट्रम्पले भने, ‘हामीले नयाँ सरकार पाउन लागेका छौं । हामी उसको सफलताको कामना गर्छौं र अमेरिका सुरक्षित र समृद्ध राखोस् भन्छौं ।’

Vianet communication
Laxmi Bank

ह्वाइट हाउसमा चार वर्ष बिताएका ट्रम्प फ्लोरिडास्थित मार–ए–लागो रिजोर्टमा बस्नेछन् । नयाँ सरकारलाई सत्ता सुम्पिने चर्चा गर्दा ट्रम्पले बाइडनको नाम लिएनन् । चुनावमा बेहोरेको हारको पीडाबाट उनी अझै निस्कन सकेका छैनन् । 

ट्रम्पले आफ्ना उपलब्धिहरूको चर्चा गर्दै कुनै नयाँ युद्ध शुरू नगर्ने राष्ट्रपति बनेकोमा गर्व लागेको बताए । 

संसारको सबभन्दा शक्तिशाली देशका रूपमा अमेरिकाले विदेशबाट लगातार चुनौती आइरहेको र अमेरिकाले आफूमा विश्वास गर्न बिर्सेको उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x